2076-7-1
आज मिति २०७६।०६।२९ गते बुधवारका दिन जिल्ला सरकारी वकील कार्यालय, रुकुम (पूर्वी भाग) रुकुमकोटमा जिल्ला सरकारी वकील कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता तथा समन्वय समितिका अध्यक्ष श्री हरि बहादुर पुन ज्यूको अध्यक्षतामा जिल्ला स्तरीय समन्वय समितिको वैठक बसी २ वुदे निर्णय गरियो ।
भुमे १ लुकुममा कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना ।
मिति २०८३।०३।१७ गते सिस्ने गाँउपालिका वडा नं. ५ स्थित श्री कोट मा.वि. रुमालबारामा समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।
अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न
जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।
सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न
मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न