मिति २०७५ चैत्र ७ गतेका दिन श्री कोट मा.वि. सिस्‍ने गा.पा.-५, रुमालवारामा रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम

samachar

2076-6-29

आज मिति २०७६।१२।०७ गतेका दिन श्री कोट माद्यामिक विद्यालय, सिस्‍ने गाउँपालिका वडा नं. ५ रुमालवारा रुकुम पूर्वमा जिल्ला वार इकाई रुकुम पूर्वका सचिव किरण गौतम र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक श्री विर बहादुर सुनारको आतिथ्यता र जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री हरि बहादुर पुन मगर ज्यूको अध्यक्षतामा समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

भुमे १ लुकुममा कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना ।


मिति २०८३।०३।१७ गते सिस्ने गाँउपालिका वडा नं. ५ स्थित श्री कोट मा.वि. रुमालबारामा समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।


भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।


अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न


जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।


सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न