2076-6-29
मिति २०७५।११।१७ गते जिल्ला सरकारी वकील कार्यालय, रुकुम पूर्वको जिल्ला स्तरीय समन्वय समितिको वैठकले अभियुक्तको जानकारी/विवरण सम्बन्धमा अभियुक्तको नाम, थर, वतन एकीन गर्ने विषयलाई प्राथमिकता दिने उनीहरुको पूर्व Status बारे जानकारी लिने विषयलाई पनि प्राथमिकता दिने, साक्षी बकपत्र सम्बन्धमा वादी साक्षीलाई बकपत्र हुने मिति र समयको समयमै जानकारी दिई अदालतमा उपस्थित गराउन र बकपत्र कार्यलाई प्रभावकारी बनाउन सबै निकायबाट संवेदनशीलताका साथै आफ्नो भूमिका निर्वाह गर्ने र गराउने पहल गर्ने जस्ता महत्वपूर्ण ३ वुदे निर्णयहरु गरियो ।
भुमे १ लुकुममा कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना ।
मिति २०८३।०३।१७ गते सिस्ने गाँउपालिका वडा नं. ५ स्थित श्री कोट मा.वि. रुमालबारामा समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।
अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न
जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।
सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न
मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न