समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2075-12-17

पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं.१ खुर्कोटमा अवस्थित हिमालय मा.वि. मा मिति २०७६साल मंसिर ४ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्तरुपमा आयोजित समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भयो । 

    यस कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ताले जिल्ला सरकारी वकील कायार्लयबाट सम्पादन हुने काम कारवाहीको वारेमा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालयबाट हुने काम कारवाहीको वारेमा बोल्नु भएको थियो ।  


संलग्न जोडिएका विवरणहरु

तस्विर download