nagarki_badapatra

जिल्ला सरकारी वकील कार्यालय, पर्वत

नागरिक वडापत्र

प्रदान गरिने सेवा र काम 

आवश्यक पर्ने कागजात

जिम्मेवार कर्मचारी 

सम्पन्न गर्न लाग्ने समय 

जिम्मेवार अधिकारी

अभियुक्तको वयान

सम्वन्धित मुद्दाको मिसिल र पक्राउ परेका प्रतिवादी

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता

उपस्थित गराईएको दिन

जिल्ला न्यायाधिवक्ता

मुद्दा चल्ने/नचल्ने निर्णय गर्ने

अनुसन्धान समाप्त भई अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता

मिसिल प्राप्त भएको मिसिल कम्तिमा ३ दिन

जिल्ला न्यायाधिवक्ता

अभियोग पत्र

अनुसन्धान समाप्त भई अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता

मुद्दा चल्ने निर्णय भएको दिन

जिल्ला न्यायाधिवक्ता

अन्तरकालीन आदेश उपर निवेदन

सम्वन्धित अदालतबाट भएको आदेशको प्रमाणित प्रतिलिपी सहितको मिसिल

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता

सम्वन्धित आदेशको सूचना प्राप्त भएको मितिले १० दिन

जिल्ला न्यायाधिवक्ता

बकपत्र गराउने

जिल्ला प्रहरी कार्यालय तथा सम्वन्धित डिभिजन वन कार्यालयबाट परिचय खुल्ने विवरण सहितको साक्षी उपस्थित गराइएको पत्र

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता मुद्दा तथा पुनरावेदन शाखा

यथासम्भव अदालतमा उपस्थित गराउने

जिल्ला न्यायाधिवक्ता

जिल्ला स्थित सरकारी निकायलाई कानूनी राय प्रदान गर्ने

नितिगत निर्णय गर्ने अधिकार प्राप्त अधिकारीले दस्तखत गरी राय माग गरिएको पत्र सहितको सम्वन्धित फाईल

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता

रितपुर्वक फाइल प्राप्त भएको मितिले ३ दिन

जिल्ला न्यायाधिवक्ता

बहस/पैरवी गर्ने

सम्वन्धित अदालतबाट पेशी तोकिएको पत्र र सम्वन्धित मिसिल

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता

पेशी तोकिएको दिन

जिल्ला न्यायाधिवक्ता

पुनरावेदन गर्ने र नगर्ने

फैसलाको प्रतिलिपी र सम्वन्धित मिसिल

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता

सूचना प्राप्त भएको मितिले १० दिन

जिल्ला न्यायाधिवक्ता

पुनरावेदन सम्बन्धमा जानकारी

सम्वन्धित मुद्दाका पक्षको दस्तखत सहितको निवेदन

जिल्ला न्यायाधिवक्ता/स.जि. न्या.मुद्दा तथा पुनरावेदन शाखा

यथासम्भव शिघ्र

जिल्ला न्यायाधिवक्ता