शाखाहरुको विवरण

यस कार्यालयमा रहेका तपसिलमा उल्लिखित शाखाहरूबाट तोकिएको जिम्मेवारी पुरा भए नभएको अनुगमन,सुपरिवेक्षण गर्ने, गुनासो सुन्ने लगायतका अन्तिम जिम्मेवारी जिल्ला न्यायाधिवक्ता योगनाथ ढकालमा रहने गरी मुद्दा तथा अभिलेख व्यवस्थापन शाखा, प्रशासन योजना तथा कानूनी राय शाखा, कसूर पीडित तथा साक्षी संरक्षण शाखा तथा साइवर सुरक्षा र सूचना सञ्चार प्रविधि शाखाको प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता श्री हरिहर तिमिल्सिना।

१.१  मुद्दा तथा अभिलेख व्यवस्थापन शाखाः

  1. ना.सु श्री प्रताप रेग्मी
  2. का.स. गिरीलाल बोटे।

१.२  प्रशासन योजना तथा कानूनी राय शाखाः

  1.  क.अ. श्री गणेश बहादुर खत्री
  2. का.स. श्री अंजली माझी ।

१.३ कसूर पीडित तथा साक्षी संरक्षण शाखाः

  1. ना.सु श्री प्रताप रेग्मी
  2. का.स. कमलादेवी शर्मा पौडेल।

१.४ साइवर सुरक्षा सूचना, सञ्चार प्रविधि शाखाः

  1. क.अ.श्री गणेश बहादुर खत्री
  2. का.स. गिरीलाल बोटे।

१.५  पुस्तकालय शाखाः

  1. क.अ. श्री गणेश बहादुर खत्री
  2. का.स. अंजली माझी।

१.६ दर्ता चलानी तथा सोधपुछ फाँट:

  1. ना.सु श्री प्रताप रेग्मी
  2. का.स. कमलादेवी शर्मा पौडेल।