• समुदायमाा सरकारी वकील कार्यक्रम
  • समुदायमा सरकारी वकील कार्यक्रम
  • समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम मिति २०७६/०८/०४ मा सम्पन्न भयो ।
  • समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७५/१२/२१ मा देवघाट गाउँपालिका वडा न‌ं.३ सराङ्गघाट स्थित भृकुटी मा.वि. मा सम्पन्न भयो ।
  • समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७५।९।२० मा व्यास न.पा. वडा नं. १४ केशवटारमा सम्पन्न भयो ।
  • समन्वय समितिको बैठक सम्पन्न

परिचय

जिल्ला सरकारी वकील कार्यालय तनहुँ वि.सं २०४२ सालमा स्थापना भएको हो । तनहुँ जिल्ला स्थित व्यास नगरपालिका वडा नं. २ मा अवस्थित यस कार्यालयको जग्गा ११ आना क्षेत्रफलमा फैलिएको आफ्नै कार्यालय भवन छ । जिल्ला न्यायाधिवक्ता (रा.प द्धितिय) १, सहायक जिल्ला न्यायाधिवक्ता (रा.प तृतिय) १, नायब सुब्बा (रा.प.अनं प्रथम)२, कम्प्युटर अपरेटर(रा.प.अनं प्रथम)१, खरिदार (रा.प.अनं. द्धितिय)२, हलुका सवारी चालक १, कार्यालय सहयोगी ३ गरी कुल ११ जनाको स्विकृत दरबन्दी रहेको छ ।

जिल्ला न्यायाधिवक्ता

गोविन्द उपाध्याय

सहायक जिल्ला न्यायाधिवक्ता

लक्ष्मण खनाल

नायव सुब्बा

सुमन ढकाल