जिल्ला सरकारी वकील कार्यालय, तनहुँ | ||||
नागरिक बडापत्र | ||||
प्रदान गरिने सेवा र काम | आवश्यक पर्ने कागजात | जिम्मेवार कर्मचारी | सम्पन्न गर्न लाग्ने समय | जिम्मेवार अधिकारी |
अभियुक्तको वयान | सम्वन्धित मुद्दाको मिसिल र पक्राउ परेका प्रतिवादी | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता | उपस्थित गराईएको दिन | जिल्ला न्यायाधिवक्ता |
मुद्दा चल्ने/नचल्ने निर्णय गर्ने | अनुसन्धान समाप्त भई अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता | मिसिल प्राप्त भएको मिसिल कम्तिमा ३ दिन | जिल्ला न्यायाधिवक्ता |
अभियोग पत्र | अनुसन्धान समाप्त भई अनुसन्धान अधिकारीको अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता | मुद्दा चल्ने निर्णय भएको दिन | जिल्ला न्यायाधिवक्ता |
अन्तरकालीन आदेश उपर निवेदन | सम्वन्धित अदालतबाट भएको आदेशको प्रमाणित प्रतिलिपी सहितको मिसिल | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता | सम्वन्धित आदेशको सूचना प्राप्त भएको मितिले १० दिन | जिल्ला न्यायाधिवक्ता |
बकपत्र गराउने | जिल्ला प्रहरी कार्यालय तथा सम्वन्धित डिभिजन वन कार्यालयबाट परिचय खुल्ने विवरण सहितको साक्षी उपस्थित गराइएको पत्र | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता मुद्दा तथा पुनरावेदन शाखा | यथासम्भव अदालतमा उपस्थित गराउने | जिल्ला न्यायाधिवक्ता |
जिल्ला स्थित सरकारी निकायलाई कानूनी राय प्रदान गर्ने | नितिगत निर्णय गर्ने अधिकार प्राप्त अधिकारीले दस्तखत गरी राय माग गरिएको पत्र सहितको सम्वन्धित फाईल | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता | रितपुर्वक फाइल प्राप्त भएको मितिले ३ दिन | जिल्ला न्यायाधिवक्ता |
बहस/पैरवी गर्ने | सम्वन्धित अदालतबाट पेशी तोकिएको पत्र र सम्वन्धित मिसिल | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता | पेशी तोकिएको दिन | जिल्ला न्यायाधिवक्ता |
पुनरावेदन गर्ने र नगर्ने | फैसलाको प्रतिलिपी र सम्वन्धित मिसिल | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता | सूचना प्राप्त भएको मितिले १० दिन | जिल्ला न्यायाधिवक्ता |
पुनरावेदन सम्बन्धमा जानकारी | सम्वन्धित मुद्दाका पक्षको दस्तखत सहितको निवेदन | जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता मुद्दा तथा पुनरावेदन शाखा | यथासम्भव शिघ्र | जिल्ला न्यायाधिवक्ता |
पुनश्यः- यस कार्यालयवाट प्रदान गरिने सेवामा कुनै दस्तुर एवं शुल्क लाग्दैन |