जिल्ला सरकारी वकील कार्यालय, तनहुँ
2078-8-6
मिति २०७८/०८/०१ गते यस कार्यालयका कर्मचारीहरु बसी एकीकृत कार्य सञ्चालन तथा कार्य विवरण कार्यविधि, २०७८ को मस्यौदा सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गरियो ।
समुदायमा सरकारी वकील कार्यक्रम
छलफल कार्यक्रम
भानु कुमालगाउँ स्थितमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
सारङ्गघाटमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
केशवटारमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न