सारङ्गघाटमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2076-1-8

जिल्ला सरकारी वकील कार्यालय तनहुँको आयोजनामा मिति २०७५/१२/२१ गते देवघाट गाउँपालिका वडा नं ३ सारङ्गघाट स्थित भृकुटी मा.वि मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments