• मिति २०७७।३।२१ गते जिल्ला सरकारी वकील कार्यालय, सिन्धुली, जिल्ला हुलाक कार्यालय, सिन्धुली, शहरी विकास तथा भवन कार्यालय सिन्धुली र खानेपानी तथा सरसफाई डिभिजन नं.४, रामेछाप फिल्ड कार्यालय, सिन्धुलीको नवनिर्मित भवन समुद्घाटन सुसम्पन्न भयो ।
  • मिति २०७६।११।३० मा सिन्धुली जिल्ला अदालत र जिल्ला सरकारी वकील कार्यालयले संयुक्त रुपमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं.२ झनझनेमा सम्पन्न गरियो ।
  • जिल्ला सरकारी वकील कार्यालय, सिन्धुली भाडाको भवनमा रहेको र केही महिना भित्रैमा आफ्नै भवनमा सर्ने सम्भावना प्रवल रहेको ।

परिचय

जिल्ला सरकारी वकील कार्यालय, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६, अस्पताल रोड स्थितमा रहेको छ ।  कार्यालय आफ्नै नयाँ सुविधा सम्पन्न भवनमा संचालित रहेको छ । नया सुविधा सम्पन्न भवनमा कार्यालय प्रमुखको आवास सहित भवनमा कार्यालय प्रमुख कक्ष, मुद्दा फाँट, लेखा फाँट, प्रशासन फाँट, कम्य्पुटर फाँट, पीडित मैत्री कक्ष, सेवा ग्राही कक्षहरु रहेका छन । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता,सहायक जिल्ला न्यायाधिवक्ता,ना.सु.,कम्प्यूटर अपरेटर,टाईपिष्ट नायव सुव्वा, खरिदार, हलुका सवारी चालक र ३ जना कार्यालय सहयोगी सहित १० जना जनशक्ति कार्यरत हुनुहुन्छ ।

जिल्ला न्यायाधिवक्ता

भीमसेन काफ्ले

सहायक जिल्ला न्यायाधिवक्ता (सूचना अधिकारी) ९८५४०४७११९

बिजय कुमार महतो

कम्प्यूटर अपरेटर

उद्धव प्रसाद ढुङ्गेल

ना.सु

अनुप आचार्य

ना.सु.

दिपकराज अधिकारी

कार्यालय सहयोगी

रामकृष्ण पौडेल