• जिल्ला सरकारी वकील कार्यालय संखुवासभा, चैनपुरको WEB SITE मा तपाईलाई हार्दिक स्वागत छ ।
  • जिल्ला सरकारी वकील कार्यालय संखुवासभाले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्वन्धमा कुनै सल्लाह सुझाव जिज्ञासा वा गुनासो भए कार्यालयको टेलिफोन नम्वर ०२९५७०११८ मा अथवा कार्यालयको ईमेल dgao.sankhuwasabha@ag.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

परिचय

कार्यालय अवस्थितीः-

जिल्ला सरकारी वकील कार्यालय संखुवासभा चैनपुर नगरपालिका वडा नं. ०६ स्थितमा अवस्थित रहेको छ ।

जनशक्तिः

जिल्ला सरकारी वकील कार्यालय संखुवासभामा जिल्ला न्यायाधिवक्ता- १, सहायक जिल्ला न्यायाधिवक्ता- १, ना.सु.-१, खरिदार- १, सहायक कम्प्युटर अपरेटर- १  हलुका सवारी चालक-१  र कार्यालय सहयोगी-३ जना गरी जम्मा ९ जनाको दरवन्दी रहेको छ ।

जिल्ला न्यायाधिवक्ता

श्री लेखनाथ ढकाल

सहायक जिल्ला न्यायाधिवक्ता

श्री उमेश अधिकारी (९८४२१७५२८२)

नायव सुब्बा

श्री उमाकान्त ढकाल (९८५२०२७६६४)

खरिदार

निश्‍चल आचार्य