समूदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्याक्रम

samachar

2078-9-22

मिति २०७८/०९/१६ गते संखुवासभा जिल्ला स्थित रहेको मादी नगरपालिका वडा नं. ४ मा रहेको ‌ओखरबोटे सामुदायिक अध्ययन केन्द्रको भवनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा सदस्यहरु, आमा समूह, महिल अधिकारकर्मी, नागरिक अगुवा, स्थानिय नागरिक र विद्यार्थी तथा प्रहरी समेतको उपस्थितीमा सहायक जिल्ला न्यायाधिवक्ता उमेश अधिकारीको संयोजकत्वमा समुदायमा सरकारी वकील र कानूनी संचेतना कार्यक्रम सम्पन्न गरियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments