nagarik_badapatra

 

जिल्ला सरकारी वकील कार्यालय, संखुवासभाको नागरिक वडापत्र

क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजात तथा पुर्‍याउनु पर्ने रित

शुल्क दस्तुर

सेवा प्रवाह गर्न लाग्‍ने समय

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने अधिकारी

गुनासो सुन्‍ने अधिकारी

१.

जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारवाही

जाहेरी दर्ता गर्न ईन्कार गरेको व्यहोरा सहितको निवेदन, जाहेरी दर्ता गर्न ईन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी

निःशुल्क

बढीमा तीन दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

२.

भ्रमपुर्ण, झुट्टा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारबाही

प्राप्‍त निवेदन, सूचना तथा जाहेरी भ्रमपुर्ण, झुट्टा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको राय सहितको प्रतिवेदन

निःशुल्क

विषय वस्तुको गाम्भीर्यता हेरी बढीमा ३ दिन भित्र।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

३.

म्याद थप अनुमती सम्बन्धी कारवाही

हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको निवेदनपत्र, सक्‍कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकित/अभियुक्तको उपस्थिति

निःशुल्क

बढीमा १ घण्टा

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

४.

म्याद थप बहस सम्बन्धी कार्य

अनुसन्धानको प्रगती सहित म्याद थप गर्नु पर्ने आधार र कारण सहितको अनुसन्धान अनुसन्धान अधिकृतको निवेदन सहित सक्‍कल मिसिल

निःशुल्क

अदालतबाट सूचना प्राप्‍त भएपछि

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

५.

बयान सम्बन्धी कार्य

सक्‍कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकितको उपस्थिति

निःशुल्क

सोहि दिन वा बयान सकिएको भोलिपल्ट

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

६.

अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिने सम्बन्धी कार्य

अनुसन्धानको क्रममा देखिएका जटिलता र दुविधाका सम्बन्धमा अनुसन्धान अधिकृत/निकाय/पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथै सम्बन्धित मुद्दाको मिसिल

निःशुल्क

बढीमा ३ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

७.

मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन

अनुसन्धान अधिकृत वा पदाधिकारीले दशी प्रमाण सहित थुनुवा भए मुद्दा दायर गर्ने दिन भन्दा कम्तिमा ३ दिन अगाडी र थुनुवा नभएको मुद्दा भए कानूनको हदम्याद पुग्‍ने कम्तिमा १५ दिन अगावै

निःशुल्क

तोकिएको म्याद भित्र (थप अनुसन्धान गर्नु पर्ने अवस्थामा बाहेक)

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

८.

मुद्दाको कारवाही सम्बन्धमा पीडित/सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य

अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको अनुसूची भरेको फारम

निःशुल्क

बढीमा १ घण्टा वा सोही दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

९.

थुनछेक आदेश एवं अन्तरकालिन आदेश उपरको निवेदन

न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्दाको मिसिल

निःशुल्क

आदेश वा निर्णय भएको मितिले ७ दिन भित्र

मुद्दा शाखा/स.जि.न्या.

स.जि.न्या.

कार्यालय प्रमुख

१०.

हेलो साक्षी कार्याक्रम (साक्षी/पीडित समेतलाई बकपत्रको लागि खबर गर्ने)

अदालत र सम्बन्धित प्रहरी कार्यालयको पत्र

निःशुल्क

बकपत्र हुने दिनभन्दा घटिमा ३ दिन अघि

मुद्दा शाखा

स.जि.न्या.

कार्यालय प्रमुख

११.

साक्षी परामर्श एवं बकपत्र सम्ब्धी कार्य

 

साक्षी उपस्थित गराउन भनी लेखिएको पत्र, साक्षी उपस्थित गराइएको भन्‍ने पत्र, बकपत्रको लागि उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी

निःशुल्क

बढीमा १ घण्टा

मुद्दा शाखा/स.जि.न्या.

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१२.

हेलो सरकारी वकील कार्यक्रम (पेशी/फैसला आदिको जानकारी पीडित र सरोकारवालालाई जानकारी दिने)

पेशीको सूचना/जानकारी सम्बन्धित अड्डा अदालतको पत्र

निःशुल्क

पेशीको कम्तिमा ३ दिन अघि फोन गरी जानकारी गराउने

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१३.

रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य

मिसिल संलग्‍न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र

निःशुल्क

प्रतिरक्षाको लागि अड्डा/अदालतबाट पेशी तोकिएको दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१४.

पुनरावेदन गर्ने नगर्ने सम्बन्धी कारबाही

फैसलाको प्रतिलिपी सहितको

निःशुल्क

कार्यालय प्रमुखले फाईल तोकेको १० दिन भित्र

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१५.

अड्डा अदालतमा प्रतिनिधित्व तथा बहस पैरवी सम्बन्धी कार्य

सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण

निःशुल्क

तोकिएको दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१६.

जफत दाबी नलिएको बरामदी सामान फिर्ता दिने सम्बन्धी कार्य

फिर्ता पाउँ भन्‍ने सक्‍कल निवेदन, सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु

निःशुल्क

सोहि दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१७.

सूचना उपलब्ध गराउने कार्य

सम्बन्धित सरोकारवाला व्यक्तिको रीतपुर्वकको निवेदन

निःशुल्क

सूचनाको प्रकृति अनुसार सोही दिन वा बढीमा ७ दिन भित्र

प्रशासन शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१८.

कानूनी राय प्रदान गर्ने सम्बन्धित कार्य

कानूनी विषय वा विवादका सम्वन्धमा देखिएका अष्‍पटता, दुविधा र अन्यौलताका कुरा खुलाई निर्णय गर्नु पर्ने पदाधिकारीले सो विषयमा आफ्नो दृष्टिकोण सहित सम्बन्धित विषयवस्तुको विवरण  र सम्बद्ध कागजात

निःशुल्क

आवश्यक रीत ढाँचा र प्रकृया पुरा भई आएमा विषय बस्तुको जटिलता र गाम्भीर्यता हेरी बढीमा ७ दिन भित्र।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

१९.

प्रशासनिक कार्यहरु

निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु

निःशुल्क

सोही दिन

प्रशासन शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

  • मुद्दाको काम कारवाही वा अभियोजन सम्बन्धमा पीडित तथा सरोकारवाला पक्षले कुनै व्यहोराको लिखित जानकारी लिन चाहेमा अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेका अनुसूची फारम भरी प्राप्‍त गर्न सकिनेछ। पीडितको लागि अनुसूची फाराम यस कार्यालयबाट निःशुल्क पाईन्छ।
  • ०२९-५७०११८ (कार्यालय) लाई फोन गरी आफ्ना गुनासो तथा सुझावहरु राख्‍न सक्‍नुहुनेछ।
  • पीडितको न्यायको लागि हामी सबै एकजुट होऔं।