परिचय
जिल्ला सरकारी वकील कार्यालय ओखलढुंगा सिद्धिचरण नगरपालिका -११ रामबजारमा अवस्थित छ । हाल देशै भरि रहेका ७७ वटा जिल्ला सरकारी वकील कार्यालयहरु मध्ये जिल्ला सरकारी वकील कार्यालय ओखलढुंगा पनि एक हो । नेपालको संविधान एवं प्रचलित कानुन बमोजिम सरकारी वकीलबाट गर्नु पर्ने कामका लागि यसको स्थापना भएको हो ।
जनशक्ति
जिल्ला सरकारी वकील कार्यालयको प्रमुख नेपाल न्याय सेवा सरकारी वकील समुहका राजपत्रांङ्कित द्वितीय श्रेणीका जिल्ला न्यायाधिवक्ता रहने व्यवस्था छ । कुल दरबन्दी संख्या ९ जना रहेकोमा हाल ८ जनाबाट कार्य सम्पादन भइरहेको छ ।
कार्य
नेपाल सरकार वादी भई चल्ने मुद्धामा प्रहरी हिरासतमा राख्न म्याद थप गर्ने, अनुसन्धानमा निर्देशन दिने, मुद्धा चलाउने नचलाउने निर्णय गर्ने, कुनै अदालत वा अन्य न्यायिक निकाय समक्ष अभियोजन गर्ने, बहस पैरवी प्रतिरक्षा गर्ने, बयान बकपत्र गराउने, जिल्ला स्थितका सरकारी कार्यालयलाई कानुनी बिषयमा राय प्रदान गर्ने,पुनरावेदन गर्ने लगायतका कार्यहरू जिल्ला सरकारी वकील कार्यालयबाट सम्पादन हुन्छन् । यसका अलवा नेपालको संविधानको धारा १५८ द्वारा प्रदत्त अधिकारको महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम अधिकारको प्रयोग गरी आफ्नो दैनिक कार्य सम्पादन गर्ने गर्दछ ।
मिति २०७९।१०।१३ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
जिल्ला सरकारी वकील कार्यालय, ओखलढुंगाको नवनिर्मित भवन माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट उदघाटन सम्पन्न ।
मिति २०७८।०८।१७ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
२०७७/०२/१९ गते समन्वय समितिको बैठक सम्पन्न
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
श्री रविन सापकोटा