आ.व. २०८०।०८१ मा सञ्चालित समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम।

samachar

2081-4-11

जिल्ला सरकारी वकील कार्यालय, ओखलढुंगाद्वारा समुदायमा सरकारी वकील कार्यक्रम लक्ष्य भित्रै ४ वटा प्रभावकारी रुपमा सम्पन्न भएको।यस कार्यालयबाट सरकारवादी मुद्दाको कारवाही प्रक्रिया एवं विद्यमान कानूनी व्यवस्थाको प्रचार प्रसार गर्नका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधको रोकथाममा समुदायको भूमिका बारेमा जानकारी दिनका लागि आ.व. २०८०÷०८१ श्री सुनकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मुलखर्क, ओखलढुङ्गामा मिति २०८०।८।२४ गते, श्री भगवती माध्यमिक विद्यालय, मानेभञ्‍ज्याङ्ग गाउँपालिका, ओखलढुङ्गामा मिति २०८०।१०।१४ गते, श्री चम्पादेवी माध्यमिक विद्यालय, सिद्धिचरण नगरपालिका-८, ओखलढुङ्गामा मिति २०८१।१।२१ गते र श्री जनजीवन माध्यमिक विद्यालय, लिखु गाउँपालिका-९, पोकली, ओखलढुङ्गामा मिति २०८१।२।३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरिएको।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना
समाचार

जिल्ला सरकारी वकील कार्यालय तहको समन्वय समितिको बैठक । (मिति २०८१/५/१४ गते)


आ.व. २०८०।०८१ मा सञ्चालित समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम।


जिल्ला सरकारी वकील कार्यालय, ओखलढुंगाको ऐतिहासिक भवन।


समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम (श्री जनजीवन मा.वि. लिखु-९, पोकली, ओखलढुंगा - मिति २०८१।२।३ गते)


समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम (श्री चम्पादेवी मा.वि. सि.न.पा.-८, सल्लेरी, ओखलढुंगा - मिति २०८१।१।२१ गते)


जिल्ला सरकारी वकील कार्यालय तहको समन्वय समितिको बैठक । (मिति २०८१/१/२० गते)


समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम-२०८० (श्री भगवती मा.वि. मानेभञ्ज्याङ, ओखलढुंगा - मिति २०८०।१०।१४ गते)


मिति २०८०/९/१७ गतेका दिन यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री विश्वास सुनुवारज्यूको संयोजकत्वमा श्री प्रमुख जिल्ला अधिकारी श्री चेतराज बरालज्यू, स.जि.न्या. श्री मुकुन्द कुमार रेग्मीज्यू, प्र.नि. श्री विकाश राईज्यू र ना.सु. श्री सुरेन्द्र पाण्डेज्यूको उपस्थितिमा समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८०।८।२४ गते श्री सुनकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मुलखर्क, ओखलढुंगामा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


मिति २०७९।१०।१३ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न ।