नागरिक वडापत्र

श्री जिल्ला सरकारी वकील कार्यालय

ओखलढुंगा


नागरिक वडापत्र 


क्र.स.

प्रदान गरिने सेवा

आवश्यक पर्ने कागजात

सेवा दस्तुर

कार्य सम्पादन गर्न लाग्ने समय

जिम्मेवारी अधिकृत

गुनासो सुन्ने अधिकारी

१.

मुद्दाको अनुसन्धान अगाडि बढाउन उपयुक्त नभएका जाहेरी तामेलीमा राख्ने निर्णय गर्ने ।

 

अनुसन्धान प्रतिवेदन सहितको मिसिल

नलाग्ने

 

राय प्राप्त भएको मितिले तीन दिन भित्र

 

तोकीएको सरकारी वकील

 

जिल्ला न्यायाधिवक्ता

२.

पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने देखिएमा अदालतमा म्याद थप माग्ने ।

अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धानको मिसिल

नलाग्ने

 

सोहि दिन

 

तोकीएको सरकारी वकील

 

जिल्ला न्यायाधिवक्ता

३.

हिरासतमा लिईएको व्यक्तिलाई धरौट तारेख वा जमानीमा छाडी अनुसन्धान गर्नु पर्ने राय माग भएमा मिल्ने-नमिल्ने निर्णय लिने ।

 

अनुसन्धान अधिकृतको राय सहितको नलाग्ने अनुसन्धानको मिसिल

नलाग्ने

 

तीन दिन भित्र

 

तोकीएको सरकारी वकील

 

जिल्ला न्यायाधिवक्ता

४.

अभियुक्तको बयान लिने ।

पक्राउ परेका अभियुक्त र मिसिल

नलाग्ने

उपस्थित गराएको १ घण्टा

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

५.

मुद्दाको अनुसन्धानका क्रममा निर्देशन दिने

अनुसन्धानमा रहेको मिसिल

नलाग्ने

अनुसन्धान अवधिभर

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

६.

मुद्दा चल्ने/नचल्ने निर्णय गर्ने ।

अनुसन्धान प्रतिवेदन सहितको मिसिल

नलाग्ने

अनुसन्धान पुरा भएकोमा मिसिल प्राप्त भएको ३ दिन भित्र

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

७.

अभियोग पत्र दायर गर्ने ।

अनुसन्धान प्रतिवेदन सहितको मिसिल

नलाग्ने

मुद्दा चल्ने निर्णय भएको दिन

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

८.

अभियुक्तलाई थुनामा राख्नु पर्ने वा धरौट माग्नु पर्ने विषयमा बहस पैरवी गर्ने ।

थुनछेक पेशी तोकीएको जानकारी र सम्बन्धित मिसिल

नलाग्ने

पेशी तोकिएको दिन

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

९.

अदालतको वेरितको आदेश बदर गर्न निवेदन मस्यौदा गर्ने ।

आदेश सहितको मिसिल

नलाग्ने

आदेश प्राप्त भएको ५ दिनभित्र मस्यौदा गरी पठाउने

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१०.

अनुसन्धानका अवधिमा पेश हुन नसकेका कागज प्रमाण मुद्दा हेर्ने निकायमा पेश गर्ने ।

अनुसन्धान अधिकारीको पत्र सहित पेश गर्नुपर्ने प्रमाण

नलाग्ने

अनुसन्धान अधिकारीबाट पत्र प्राप्त भएको १ दिन भित्र

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

११.

बकपत्र गराउने ।

प्रहरी कार्यालयबाट पत्रसहित उपस्थित गराईएका पीडित एंव साक्षी र परिचय खुल्ने कागजात समेत

नलाग्ने

उपस्थित गराएको दिन र सो दिन सम्पन्न हुन नसके त्यसपछिका नियमित दिन

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१२.

साक्षी परामर्श ।

साक्षी परिचय खुल्ने कागज

नलाग्ने

साक्षी उपस्थित भएको दिन

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१३.

 

पीडितलाई न्यायिक कारबाहीको जानकारी दिने ।

पीडित वा नाबालक पीडितको अभिभावकले मुद्दाको विषय सम्बन्धी तथ्य र कागजात सहित उपस्थित हुनु पर्ने

नलाग्ने

 

जानकारी माग गरेको दिन

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१४.

वहस पैरवी गर्ने ।

पेशी तोकीएको जानकारी र सम्बन्धित मिसिल

नलाग्ने

पेशी तोकीएको दिन

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१५.

पुनरावेदन मस्यौदा गर्ने ।

फैसलाको प्रमाणित प्रतिलिपी सहितको मिसिल

नलाग्ने

फैसलाको जानकारी प्राप्त भएको १० दिन भित्र यथाशिघ्र मस्यौदा गरी पठाउने

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१६.

(हेलो साक्षी) साक्षीहरुलाई टेलिफोन मार्फत साक्षी बकपत्रको  जानकारी दिने ।

जिल्ला अदालतको पत्र र सम्बन्धित मिसिल

नलाग्ने

जिल्ला अदालतबाट पत्र प्राप्त भएको २ दिन भित्र

फाँटवाला ना.सु.

जिल्ला न्यायाधिवक्ता

१७.

संघिय सरकारका जिल्ला स्तरीय सरकारी कार्यालयलाई कानुनी राय प्रदान गर्ने ।

सम्बन्धित कार्यालयको प्रमुखको द्विविधामा परेको कानुनी प्रश्नमा राय सहितको रितपुर्वकको फायल

नलाग्ने

 

विषयवस्तुको गम्भिरता हेरी १ हप्ता

जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

१८.

जाहेरी दर्ता नगरे उपरको उजुरी

निवेदन सहित सक्कल जाहेरी दरखास्त र सो को प्रतिलिपी

नलाग्ने

बढीमा २ दिन भित्र

तोकीएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१९

अन्य अनुसन्धान गर्ने निकायले मुद्दा चल्ने/नचल्ने सम्बन्धमा राय माग प्रदान गर्ने ।

अनुसन्धान प्रतिवेदन सहितको मिसिल

नलाग्ने

अनुसन्धान पुरा भएकोमा मिसिल प्राप्त भएको ३ दिन भित्र

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ

फोन/फ्याक्स नं.: ०३७५२०२०९, ९८५२८४१२०९ |Email: dgao.okhaldhunga@ag.gov.np || okhaldhunga2013@gmail.com