• जिल्ला सरकारी वकील कार्यालय लमजुङमा यहाँहरुलाई हार्दिक स्वागत छ । जिल्ला सरकारी वकील कार्यालय, लमजुङले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञास वा गुनासो भएमा यस कार्यालयको फोन नं. ०६६-५२०२१० अथवा कार्यालयको E-mail dgao.lamjung@ag.gov.np वा daolamjung11@gmail.comमा सम्पर्क गर्नुहुन अनुरोध छ

परिचय

जिल्ला सरकारी वकील कार्यालय लमजुङ वि.सं. २०४२ सालमा स्थापना भएको हो ।लमजुङ जिल्ला स्थित बेसीशहर नगरपालिकाको वडा नं. ८ प्रशासन चोक स्थितमा यस कार्यालयको करीब २ रोपनीको क्षेत्रफलमा फैलिएको आफ्नै कार्यालय भवन छ । जिल्ला न्यायाधिवक्ता(रा.प. द्वितीय) १सहायक जिल्ला न्यायाधिवक्ता (रा.प. तृतीय) १ नायब सुब्बा(रा.प.अनं. प्रथम) १कम्प्युटर अप्रेटर (रा.प.अनं. प्रथम) १खरिदार(रा.प.अनं. द्वितीय) १,   हलुका सवारी चालक १, र कार्यालय सहयोगी ३, गरी जम्मा ९ जना कर्मचारीको दरबन्दी रहेको छ ।

 

 


मिति २०८१।०३।१० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको संयोजकत्वमा अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८१।०२।१४ गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको संयोजकत्वमा अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८१।०२।२७ गते आईतवारको दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको अध्यक्षतामा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।


मिति २०८१।०१।२० गते विहिवार दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको अध्यक्षतामा जिल्ला समन्यव समितिको बैठक सम्पन्न भएको छ।


मिति २०८१।०१।१४ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।११।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।९।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।७।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।६।१९ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।५।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।४।१९ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।३।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।२।२९ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।०१।२९ गते जिल्ला सरकारी वकील कार्यालय लमजुङमा निमित्त जिल्ला न्यायाधिवक्ता श्री राज कुमार श्रेष्ठको संयोजकत्वमा समसामायिक विषयमा अनुसन्धान अधिकृत बिच छलफल गरी निर्णय गरियो



मिति २०८०।१०।१२ गते जिल्ला सरकारी वकील कार्यालय, लमजुङद्धारा लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं. ७ मिलिजुली टोलमा सम्पन्न भएको समुदायमा सरकारी वकील कार्यक्रमकव केही झलकहरु


समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न


मिति २०७८।०६।२४ गते र मिति २०७८।०७।२५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०७८।०४।३२ गते सोमबार जिल्ला सरकारी वकील कार्यालय लमजुङमा जिल्ला न्यायाधिवक्ता श्री जीवनिधि पौडेलको संयोजकत्वमा अनुसन्धान अधिकारीसँगको समिक्षा बैठक सम्पन्न गरियो ।


अभियोजन सुधार: फौजदारी न्यायको आधार" महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन, २०७७ को बिषयक कार्यक्रम आज मिति २०७७।११।१३ गते छलफल ।



Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

पूर्णबहादुर थापामगर

सहायक जिल्ला न्यायाधिवक्ता (सूचना अधिकारी फोन नं. ९८५६०४६६९८)

टेकनाथ शर्मा

नायव सुव्वा

दमन ओली

खरिदार

सुनिता रायमाझी

सवारी चालक

मन्दिप श्रेष्ठ