nagarki_badapatra

जिल्ला सरकारी वकील कार्यालय,

बेसीशहर, लमजुङ ।

क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्दा लाग्ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्ने अधिकारी

१.

जाहेरी दरखास्त/

निवेदन उपर कारवाही

रितपुर्वकको जाहेरी दरखास्त र सो सम्बन्धि प्रमाण कागजातहरु

एक हप्ता

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

२.

म्याद थपको लागि राय

अभियुक्त, सक्कल मिसिल सहित प्रहरी कार्यालयको पत्र

१ घण्टा

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

३.

अभियुक्तको बयान

सक्कल मिसिल सहित अभियुक्त उपस्थिती गराउने

सोही दिन

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

४.

मुद्दा चल्ने/ नचल्ने निर्णय

सक्कल/नक्कल मिसिल

अनुसन्धान प्रतिवेदन प्राप्त भएको ३ दिन भित्र (थप अनुसन्धान गर्नुपर्ने अवस्थामा बाहेक)

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

५.

अभियोग पत्र

अनुसन्धान समाप्त भई अनसुन्धान अधिकारीको अनुसन्धान प्रतिवेदन सहितको सक्कल/ नक्कल मिसिल

सोही दिन वा भोलिपल्ट

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

६.

अड्डा अदालतमा बहस पैरवी

सम्बन्धित मुद्दाको मिसिल

पेशी तोकिएको दिन/ अड्डा अदालतबाट बोलाहट भएको बखत

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

७.

वेरितको आदेश उपरको निवेदन मस्यौदा तयारी (दफा ७३ नं. बमोजिम)

सम्बन्धित मुद्दाको मिसिल

थुनछेक आदेश भएको ७ दिन भित्र

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

८.

हेलो साक्षी कार्यक्रम

  • अड्डा अदालतको पत्र तथा आदेश,
  • सम्बन्धित अड्डा तथा प्रहरी कार्यालयको पत्र

बकपत्र हुने दिन भन्दा १ दिन अगाडी टेलिफोन मार्फत जानकारी गराउने

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

९.

साक्षीको बकपत्र

  • अड्डा अदालतको पत्र तथा आदेश,
  • सम्बन्धित अड्डा तथा प्रहरी कार्यालयको पत्र

सोही दिन

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१०.

कानूनी राय परामर्श उपलब्ध गराउने

सरकारी वकील सम्बन्धि नियमावली,२०७७ को नियम ३८ बमोजिकका रितपुर्वकका कागजात

७ दिन भित्र

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

११.

 लिखित जवाफ दर्ता तथा प्रतिरक्षा

मिसिल संलग्न कागजातहरु र प्रतिरक्षा गरिदिन कार्यालयबाट भएको अनुरोधको पत्र

  • लिखित जवाफ दर्ता सोही दिन अदालत पठाईने
  • प्रतिरक्षा अड्डा अदालतबाट पेशी तोकिएको दिन ।

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१२.

मुद्दा तथा सूचनाहरु CMS,E-mail, Website   मा Data अद्यावधिक गर्ने

कार्यालयमा रहेका नक्कल मिसिल र चिठी पत्रहरु

दैनिक

निःशुल्क

मुद्दा शाखा

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१३.

पुनरावेदन मस्यौदा प्रस्तुत

फैसालको नक्कल सम्बन्धित

फैसला प्रतिलिपी प्राप्त ७ दिन

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१४.

पुनरावेदन नगर्ने प्रस्ताव प्रस्तुत

फैसलाको नक्कल सम्बन्धित

फैसला प्रतिलिपी प्राप्त ७ दिन

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१५.

 मुद्दामा थप कारवाही भएमा पीडित/ जाहेरवालालाई जानकारी गराउने

सम्बन्धित मुद्दाको मिसिल

सोही दिन वा आदेश प्राप्त भएको मितिले ३ दिन

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१५.

 सूचना उपलब्ध गराउने

रित पुर्वकको निवेदन

सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिनभित्र

निःशुल्क

जि. स. व. का. लमजुङ

सम्बन्धित सरकारी वकील

सूचना अधिकारी

१६.

प्रशासनिक कार्यहरु

निवेदन/चिठी पत्र/ आवश्यक अन्य कागजातहरु

सोही दिन

निःशुल्क

प्रशासन शाखा

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख