योजना कार्यान्वयन समिति गठन गरिएको सम्बन्धमा ।

suchana

2021-07-25

महान्यायाधिवक्ताको कार्यालयको च.नं.११ मिति २०७८।०४।०१ गतेको योजना कार्यान्वयन समिति गठन गरी सोको जानकारी उच्च सरकारी वकील कार्यालयमा पठाई सम्बन्धित कार्यालयको वेबसाईटमा अपलोड गर्न भनी लेखि आएकोमा आर्थिक वर्ष २०७८।०७९ बाट लागु हुने गरी महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिबाट स्विकृत महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (२०७८।०७९-२०८२।०८३) ले प्रक्षेपण गरेका रणनीति तथा क्रियाकलापहरुको प्रभाकारी कार्यन्वयनका लागि यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री जीवनिधि पौडेल(संयोजक),नायब सुब्बा प्रताप रेग्मी (सदस्य) र स.क.अप्रेटर शान्ती गुरुङ(सदस्य) रहेको योजना कार्यान्वयन समिति गठन गरिएको छ ।


संलग्न जोडिएका विवरणहरु

समाचार

मिति २०८१।०३।१० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको संयोजकत्वमा अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८१।०२।१४ गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको संयोजकत्वमा अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८१।०२।२७ गते आईतवारको दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको अध्यक्षतामा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।


मिति २०८१।०१।२० गते विहिवार दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको अध्यक्षतामा जिल्ला समन्यव समितिको बैठक सम्पन्न भएको छ।


मिति २०८१।०१।१४ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।११।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।९।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।७।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।६।१९ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।५।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु