• यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरी महान्यायाधिवक्ताको कार्यालयको ७१ औ स्थापना दिवशको अवसरमा सम्माननीय प्रधानमन्त्री ज्यूबाट २०७८ सालको उत्कृष्ट सरकारी वकीलको रुपमा सम्मानित भई प्रमाण पत्र ग्रहण गर्नुभयो । ।
  • मिति २०७६।९।२२ गते यस जिल्ला सरकारी वकील कार्यालय, कपिलवस्तुका जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरी ज्यूको संयोजकत्वमा जिल्ला स्तरिय समन्वय समितिको बैठक बसी छलफल सम्पन्न भयो ।
  • मिति २०७६।९।२२ गते यस जिल्ला सरकारी वकील कार्यालय, कपिलवस्तुका जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरी ज्यूको संयोजकत्वमा जिल्ला स्तरिय समन्वय समितिको बैठक बसी छलफल सम्पन्न भयो ।
  • मिति २०७६।९।१६ गते शुक्रबारका दिन कपिलवस्तु जिल्ला भित्रका मुद्दामा अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील विच अन्तरक्रिय कार्यक्रम सम्पन्न गरियो ।
  • यस कार्यालय सम्बन्धी केही गुनासो अथवा सुझाव भएमा ०७६-५६०१७७ मा सम्पर्क गर्नु होला अथवा attorneykapilvastu@gmail.com मा ईमेल पनि गर्न सक्नु हुनेछ

परिचय

जिल्ला सरकारी वकील कार्यालय कपिलवस्तु,कपिलवस्तु नगरपालिका –१ स्थित तौलिहवामा अवस्थित छ ।

हाल देशै भरी रहेका जिल्ला सरकारी वकील कार्यालयहरु मध्ये जिल्ला सरकारी वकील कार्यालय कपिलवस्तु  पनि एक हो । जिल्ला सरकारी वकील कार्यालयको कार्यालय प्रमुख नेपाल न्याय सेवा सरकारी वकील समूहका राजपत्राङ्कित द्धितीय श्रेणीका जिल्ला न्यायाधिवक्ता र राजपत्रांङ्कित तृतीय श्रेणीका सहायक जिल्ला न्यायाधिवक्ता रहने व्यवस्था छ । जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता तथा अन्य सहायक कर्मचारीहरुबाट यस कार्यालयको कार्यसम्पादन हुँदै आइरहेको छ ।

नेपाल सरकार तर्फबाट मुद्दाहरु चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने, कुनै अदालत वा अर्ध–न्यायिक निकाय समक्ष अभियोजन गर्ने, मुद्दामा बहस पैरवी र प्रतिरक्षा गर्ने, बयान बकपत्र गराउने, जिल्ला स्थित सरकारी कार्यालयहरुलाई कानूनी प्रश्नमा राय प्रदान गर्ने आदि कार्यहरु यस जिल्ला सरकारी वकील कार्यालयले गर्दै आइरहेको  छ ।
 
छाडा चौपाय ब्यवस्थापनको सम्वन्धमा कपिलवस्तु जिल्ला अदालतवाट मिति २०८०।०५।१२ गते भएको आदेश बमोजिम यस जिल्ला भित्र रहेका स्थानिय तहहरुलाई छाडा चौपाय व्यवस्थापन गर्नु भनि आदेश बमोजिम यस कार्यालयवाट गरिएको पत्राचार ।

सरकारी वकीलहरुको चौथो राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पारौं ।

अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने नारालाई सफल पार्न अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील बीच छलफल कार्यक्रम मिति २०७८।०९।१६ गते सम्पन्न भयो ।

प्रभावकारी अभियोजका लागि अनुसन्धान र अभियोजकर

जिल्ला सरकारी वकील कार्यालय तौलिहवा कपिलवस्तुमा मिति २०७६।०१।०१ गतेबाट हेलो साक्षी कार्याक्रम संचालन गरिएको

मिति २०७९।२।२७ गते शुक्रबारको दिन मायादेवी गाउँपालिकाको सभा हलमा समुदाय र सरकारी वकील बिच अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न गरियो ।

मिति २०७८।१२।११ गते शुक्रबार महाराजगंज नगरपालिकामा समुदाय र सरकारी वकील बिच अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न गरियो ।

कपिलवस्तु जिल्ला भित्र अनुसन्धान गर्ने अनुसन्धान अधिकृत र सरकारी वकील बीच छलफल तथा अन्तक्रिया कार्यक्रम (जाहेरी दरखास्तको सम्बन्धमा) मिति २०७८।११।०८ गते सम्पन्न भयो ।

अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने नारालाई सफल पार्न अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील बीच छलफल कार्यक्रम मिति २०७८।०९।१६ गते सम्पन्न भयो ।

सरकारी वकील र साक्षीसंग सम्पर्क गर्ने प्रहरी कर्मचारी विच छलफल कार्यक्रम मिति २०७८/१०/२७ गते सम्पन्न भयो ।

उत्कृष्ट सरकारी वकीलको रुपमा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरी सम्मानित हुनुभयो ।

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

प्रकाश मरासीनी

सहायक जिल्ला न्यायाधिवक्ता/ सूचना अधिकारी/ गुनासो सुन्ने अधिकारी

तुल्सीराम ज्ञवाली

सहायक जिल्ला न्यायाधिवक्ता

खेमराज भट्ट

नायव सुब्बा

दामोदर ज्ञवाली

सहायक कम्प्युटर अपरेटर

देवेन्द्र कुमार राय

खरिदार

अन्जु पाण्डे भुसाल

कम्प्युटर अपरेटर

पार्वती गुप्ता