nagarki_badapatra

क्र.स.

प्रदान गरिने सेवा

आवश्यक पर्ने कागजात

दस्तुर

कार्य सम्पादन गर्न लाग्ने समय

जिम्मेवार अधिकृत

अनुगमन गर्ने अधिकारी

१.

मुद्दाको अनुसन्धान अगाडी बढाउन उपयुक्त नभएका जाहेरी तामेलीमा राख्ने निर्णय गर्ने

    अनुसन्धान प्रतिवेदन सहितको मिसिल

निःशुल्क

राय प्राप्त भएको मितिले तिन दिन भित्र

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

२.

दर्ता गरि पाउँ भनीं दिएको निवेदन (अनुसन्धान गर्ने निकायले दर्ता गर्न ईन्कार गरेमा)

रितपूर्वकको/निस्सा भएमा

निःशुल्क

प्राप्त भएको मितिले तिन दिन भित्र

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

३.

पक्राउ परेक ‍अभियुक्तलाई हिरासतमा राखि अनुसन्धान गर्नुपर्ने देखिएमा अदालत/प्रशासन म्याद माग्ने

अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धान सहितको मिसिल

निःशुल्क

सोही दिन

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

४.

हिरासतमा लिएको व्यक्तिलाई धरौट,तारेख वा जमानीमा छाडी अनुसन्धान गर्नुपर्ने राय माग भंएमा मिल्ने/नमिल्ने निर्णय लिने

अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धान सहितको मिसिल

निःशुल्क

राय प्राप्त भएको मितिले तिन दिन भित्र

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

५.

अभियक्तको वयान

पक्राउ परेका अभियुक्त र मिसिल

निःशुल्क

उपस्थित गराएको १ घण्टा भित्र

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

६.

मुद्दाको अनुसन्धानको क्रममा निर्देशन दिने

अनुसन्धानमा रहेको मिसिल

निःशुल्क

अनुसन्धान अवधी भर

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

७.

मुद्दा चल्ने/नचल्ने निर्णय गर्ने

अनुसन्धान प्रतिवेदन सहितको मिसिल

निःशुल्क

हदम्याद समेत विचार गरी कम्तिमा३ दिन अगाडी

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

८.

अभियोग पत्र दायर गर्ने

अनुसन्धान प्रतिवेदन सहितको मिसिल

निःशुल्क

मुद्दा चल्ने निर्णय भएको दिन

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

९.

अभियुक्तलाई थुनामा राख्नपर्ने वा धरौट माग्नु पर्ने विषयमा बहस पैरवी गर्ने

थुनछेक पेशी तोकिएको जानकारी र सम्बन्धित मिसिल

निःशुल्क

तोकिएको दिन

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१०.

सुरु मुद्दा हेर्ने निकाय वा अदालतको बेरितको आदेश बदर गर्न निवेदन मस्यौदा तयार गर्ने

आदेश सहितको मिसिल

निःशुल्क

आदेश प्राप्त भएको मितिले ७ दिन भित्र मस्यौदा गरी पठाउने

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

११.

अनुसन्धानका  अवधिमा पेश हुन नसकेका कागज प्रमाण मुद्दा हेर्ने निकायमा पेश गर्ने

अनुसन्धान अधिकारीको पत्र सहित पेश गर्नुपर्ने

निःशुल्क

तोकिएको दिन

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१२.

साक्षी तथा पीडित परामर्श

साक्षीको परिचय  खुल्ने कागजात

निःशुल्क

सोही दिन

तोकिएको सरकारी वकील र मुद्दा फाँट

जिल्ला न्यायाधिवक्ता

१३.

बकपत्र गराउने

प्रहरी कार्यालयबाट पत्र सहित उपस्थित गराईएका पीडित एंव साक्षी

निःशुल्क

उपस्थित गराएको दिन र त्यसपछीका नियमित दिन

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१४.

पीडितलाई न्यायिक कारवाहीको जानकारी दिने

पीडित तथा नावालक पीडितको अभिभावकले मुद्दाको विषय सम्बन्धी तथ्य र परिचय खुल्ने कागजात सहित उपस्थित हुनुपर्ने

निःशुल्क

सोही दिन

तोकिएको सरकारी वकील र मुद्दा फाँट

जिल्ला न्यायाधिवक्ता

१५.

बहस पैरवि गर्ने

पेशी तोकिएको जानकारी र मिसिल

निःशुल्क

तोकिएको दिन

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१६.

पुनरावेदन मस्यौदा तयार गर्ने

फैसलाको जानकारी सहित मिसिल

निःशुल्क

म्याद भित्रै यथाशिघ्र

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१७.

जिल्ला स्तरीय सरकारी कार्यालयलाई कानुनी राय प्रदान गर्ने

सम्बन्धित कार्यालय प्रमुखको राय सहितको रितपूर्वक फाईल

निःशुल्क

विषयवस्तुको गम्भिरता हेरी  १ हप्ता भित्र

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१८.

कार्यालयको सुचना  प्रदान,गुनासो सुन्ने

रित पूर्वको निवेदन

निःशुल्क

सोही दिन

सुचना तथा गुनासो सुन्ने अधिकारी

जिल्ला न्यायाधिवक्ता

१९.

कार्यालय कामकाजको सम्बन्धमा गुनासो भए

-

निःशुल्क

तोकिएको दिन

जि.न्या.व.

जिल्ला न्यायाधिवक्ता

२०.

माग भएको फाईल

पत्र प्राप्त भएको मितिले

निःशुल्क

 प्राप्त भएको ३ दिन भित्र

दर्ता वा मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता

२१.

पुनरावेदन परे नपरेको जानकारी

फैसला प्राप्त भंएको भएमा

निःशुल्क

प्राप्त भएको ३ दिन भित्र

दर्ता वा मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता

२२.

आर्थिक कारोबार

बिल भरपाई

निःशुल्क

बिल प्राप्त भएको ७ दिन भित्र

लेखा शाखा

जिल्ला न्यायाधिवक्ता