अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने नारालाई सफल पार्न अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील बीच छलफल कार्यक्रम मिति २०७८।०९।१६ गते सम्पन्न भयो ।

samachar

2078-12-9

मिति २०७८।०९।१६ गते अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने नारालाई सफल पार्न कपिलवस्तु जिल्ला भित्र अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील बीच छलफल तथा प्रभावकारी अभियोजनको लागि जिल्ला न्यायाधिवक्ता रत्न प्रकाश गिरी ज्यूको अध्यक्षतामा बैठक बसी तपसिल बमोजिम छलफल तथा निर्णय गरियो ।

   तपसिल:-

  • मुद्दाका साक्षीहरुलाई अदालतले तोकेको दिन उपस्थित गराउने सम्बन्धमा जिल्ला भित्र अनुसन्धान गर्ने हरेक प्रहरी कार्यालयमा बकपत्रको लागि एक जना प्रहरी कर्मचारीको छुट्टै व्यवस्था गर्ने, मुद्दामा पीडित, जाहेरवाला र देख्नेलाई मात्र प्राथमिकता दिई उपस्थित गराउने, उपस्थित गराउन नसकिने साक्षीको सम्बन्धमा उक्त दिन नै जनप्रतिनिधिको रोहवरमा मुचुल्का बनाई पेश गर्ने ।
  • लागु औषध मुद्दामा बरामदी मुचुल्का उठानासाथ प्रतिवादीको घर तुरुन्तै खानतलासी गर्ने, वयान पोल गरेको छ भने सोही बमोजिम गर्ने साथै बरामदी मुचुल्का र प्रतितिवेदन दिने प्रतिवेदक प्रहरीको बीचमा उचित तालमेल मिलाउने लागु औषध मुद्दामा शारिरीक परिक्षण तोकिएको ढाँचामा राख्ने ।
  • तामेली मुद्दाको सम्बन्धमा १ महिना अगाबै सक्कल मिसिल पेश गर्ने, विवाहित महिलाको मृत्यु भएमा निजको माईती पक्षलाई तुरुन्तै जानकारी दिई निजहरुको घटना विवरण कागज मिसिल समावेश गरि राख्ने ।
  • हरेक प्रहरी कार्यालयबाट वयान गराउन ल्याउने प्रतिवादीको वयान लगायतका विषयमा व्यवस्थापनमा सहज गराउने सहज गराउने  उद्देश्यले जिल्ला भित्र रहेका प्रहरी कार्यालयले आफ्नै सहजताको लागी सरकारी वकील कार्यालयमा Computer र printer व्यवस्था गर्ने सो को लागि सबै मिली पहल गर्ने निर्णय गरियो ।

संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

छाडा चौपाय ब्यवस्थापनको सम्वन्धमा कपिलवस्तु जिल्ला अदालतवाट मिति २०८०।०५।१२ गते भएको आदेश बमोजिम यस जिल्ला भित्र रहेका स्थानिय तहहरुलाई छाडा चौपाय व्यवस्थापन गर्नु भनि आदेश बमोजिम यस कार्यालयवाट गरिएको पत्राचार ।

सरकारी वकीलहरुको चौथो राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पारौं ।

अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने नारालाई सफल पार्न अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील बीच छलफल कार्यक्रम मिति २०७८।०९।१६ गते सम्पन्न भयो ।

प्रभावकारी अभियोजका लागि अनुसन्धान र अभियोजकर

जिल्ला सरकारी वकील कार्यालय तौलिहवा कपिलवस्तुमा मिति २०७६।०१।०१ गतेबाट हेलो साक्षी कार्याक्रम संचालन गरिएको

समाचार

मिति २०७९।२।२७ गते शुक्रबारको दिन मायादेवी गाउँपालिकाको सभा हलमा समुदाय र सरकारी वकील बिच अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न गरियो ।

मिति २०७८।१२।११ गते शुक्रबार महाराजगंज नगरपालिकामा समुदाय र सरकारी वकील बिच अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न गरियो ।

कपिलवस्तु जिल्ला भित्र अनुसन्धान गर्ने अनुसन्धान अधिकृत र सरकारी वकील बीच छलफल तथा अन्तक्रिया कार्यक्रम (जाहेरी दरखास्तको सम्बन्धमा) मिति २०७८।११।०८ गते सम्पन्न भयो ।

अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने नारालाई सफल पार्न अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील बीच छलफल कार्यक्रम मिति २०७८।०९।१६ गते सम्पन्न भयो ।

सरकारी वकील र साक्षीसंग सम्पर्क गर्ने प्रहरी कर्मचारी विच छलफल कार्यक्रम मिति २०७८/१०/२७ गते सम्पन्न भयो ।

उत्कृष्ट सरकारी वकीलको रुपमा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरी सम्मानित हुनुभयो ।