• मिति २०७८।११।१६ गते श्रव्य दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत जवरजस्ती करणी मुद्दाका पिडित/जाहेरवालाको साक्षी वकपत्र सम्पन्न भएको ।

परिचय

जिल्ला सरकारी वकील कार्यालय गोरखा वि.सं. २०४२ सालमा स्थापना भएको हो । गोरखा नगरपालिका वडा नं. ६ हरमटारी कालिमाटीमा अवस्थित कार्यालयको जग्गा २ रोपनी १ पैसा क्षेत्रफलमा फैलिएको छ । हालको कार्यालय भवनको भूकम्प पुनःनिर्माण आयोजना अन्तर्गत  निर्माण कार्य सम्पन्न भई माननीय महान्यायाधिवक्ता श्री अग्नी प्रसाद खरेल ज्युबाट मितिः २०७६ माघ १३ गते यस कार्यालयको उद्घाटन कार्य सु-सम्पन्न भई  गोरखा नगरपालिका वडा नं. ६ हरमटारी स्थित आफ्नै कार्यालय भवणमा सन्चालन हुदै आएको छ । राजपत्राङ्कित-२, राजपत्र अनङ्कित-४ र श्रेणीविहिन-४ गरी जम्मा १० जना कर्मचारीको दरवन्दी रहेकोमा राजपत्राङ्कित १, राजपत्रअनङ्कित २ र श्रेणीविहिन ४ गरी जम्मा ७ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

जिल्ला न्यायाधिवक्ता

श्री सुरेन्द्रराज काफ्ले

सहायक जिल्ला न्यायाधिवक्ता

राजकुमार श्रेष्ठ

सुचना अधिकारी

दीपा पुन