समन्वय समितिको बैठक सम्पन्न

samachar

2078-6-14

जिल्ला सरकारी वकील कार्यालय गोरखामा मिति २०७८।०६।११ गते जिल्ला न्यायाधिवक्ता श्री खिमानन्द गौतमको संयोजकत्व तथा प्र.जि.अ. शंकरहरी आचार्य,  प्र.ना.उ. प्रकाश दाहाल, नि.मे.सु विधान सिग्देल समेतको उपस्थितिमा समन्वय समितिको बैठक सम्पन्न भयो । उक्त बैठकमा यस आ.. को वार्षिक कार्ययोजना, मुद्दाको सफलता दर, परीक्षण प्रतिवेदन आदी विषयहरुमा छलफल गरी निर्णय भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments