nagarki_badapatra

nagarki_badapatra


जिल्ला सरकारी वकील कार्यालयगोरखा

नागरिक बडापत्र

क्र.सं.

सेवा प्रवाहको प्रकार

आवश्यक कागजात

शुल्क दस्तुर

लाग्ने समय

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

अनुगमन गर्ने अधिकारी

कोठा नं.

१.

जाहेरी दरखास्त/निवेदन उपर कारवाही

रितपुर्वकको जाहेरी दरखास्त र सो सम्बन्धि प्रमाण कागज ।

निःशुल्क

  • जाहेरी दरखास्त/निवेदन र सो सम्बन्धी प्रमाण भए १ घण्टा
  • अभिलेख खोज्नु पर्ने भएमा सो को भोली पल्ट ।

मुद्दा शाखा

स.जि.न्या.व.

जि. न्या. व.

भुईतलाको कोठा नं. ५

२.

म्याद थपको लागि राय

सक्कल मिशिल सहित प्रहरी कार्यालयको पत्र ।

निःशुल्क

१ घण्टा

स.जि.न्या.व./जि. न्या. व.

जि. न्या. व.

जि. न्या. व.

पहिलो तलाको कोठा नं. ८ र ९

३.

आरोपितको वयान

सक्कल मिशिल सहित आरोपितको  उपस्थिति

निःशुल्क

सोही दिन वा भोली पल्ट ।

स.जि.न्या.व./जि. न्या. व.

जि. न्या. व.

जि. न्या. व.

पहिलो तलाको कोठा नं. १०

४.

मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन

सक्कल/नक्कल मिशिल

निःशुल्क

अनुसन्धान प्रतिवेदन प्राप्त भएको तीन दिन भित्र (थप अनुसन्धान गर्नु पर्ने अवस्थामा बाहेक) ।

स.जि.न्या.व./जि. न्या. व.

जि. न्या. व.

जि. न्या. व.

पहिलो तलाको कोठा नं , र १४

५.

अड्डा अदालतमा बहस पैरवी

सम्बन्धित मुद्दाको मिसिल

निःशुल्क

अड्डा/अदालतवाट बोलाहट भएको बखत ।

स.जि.न्या.व./जि. न्या. व.

जि. न्या. व.

जि. न्या. व.

सम्बन्धित अड्डा अदालतमा

६.

बेरितको आदेश उपरको निवेदन मस्यौदा तयारी (दफा ७३ बमोजिम)

सम्बन्धित मुद्दाको मिसिल

निःशुल्क

थुनछेक आदेश भएको ७ दिन भित्र

स.जि.न्या.व./जि. न्या. व.

जि. न्या. व.

जि. न्या. व.

पहिलो तलाको कोठा नं , र १४

७.

हेलो साक्षी कार्यक्रम

  • अदालतको पत्र
  • सम्बन्धित प्रहरी कार्यालयको पत्र

निःशुल्क

बकपत्र हुने दिनभन्दा कम्तीमा ३ दिन अगाडी टेलिफोन मार्फत जानकारी गराउने

सोधपुछ/मुद्दा शाखा

जि. न्या. व.

जि. न्या. व.

भूइ तलाको सोधपुछ शाखा कोठा नं.४

८.

साक्षीको बकपत्र

  • अदालतको पत्र
  • सम्बन्धित प्रहरी कार्यालयको पत्र

निःशुल्क

सोही दिन

स.जि.न्या.व./जि. न्या. व.

जि. न्या. व.

जि. न्या. व.

अड्डा अदालतमा

९.

रिट निवेदन दर्ता तथा प्रतिरक्षा

मिशिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन कार्यालयवाट भएको अनुरोध पत्र ।

निःशुल्क

  • रिट निवेदन दर्ता सोही दिन ।
  • प्रतिरक्षा अड्डा/अदालतवाट पेशी तोकिएको दिन ।

मुद्दा शाखा/स.जि.न्या.व./जि. न्या. व.

जि. न्या. व.

जि. न्या. व.

दर्ता चलानी/ पहिलो तलाको कोठा नं. ५,८,९र १४

१०.

पुनरावेदन कारवाही

फैसलाको प्रतिलिपी  सहितको  पुनरावेदन म्याद

निःशुल्क

म्याद प्राप्त भई जि.न्या.व. ले तोकेको १० दिन भित्र ।

स.जि.न्या.व./जि. न्या. व./पुनरावेदन शाखा

जि. न्या. व.

जि. न्या. व.

पहिलो तलाको कोठा नं , र १४

११.

कानुनी राय परामर्श उपलब्ध गराउने

सम्बन्धित फाईल सहित रितपुर्वकको ढाँचामा कानुनी राय माग गरिएको पत्र ।

निःशुल्क

७ दिन भित्र

स.जि.न्या.व./जि. न्या. व./मुद्दा शाखा

जि. न्या. व.

जि. न्या. व.

पहिलो तलाको कोठा नं , र १४

१२.

मुद्दामा थप कारवाही भएमा पीडित/जाहेरवालाई जानकारी गराउने

सम्बन्धित मुद्दाको मिसिल

निःशुल्क

सोही दिन

सोधपुछ/मुद्दा शाखा

स.जि.न्या.व.

जि. न्या. व.

मुद्दा शाखा कोठा नं.५

१३.

मुद्दा तथा सूचनाहरु CMS, E-mail, Web site मा Data अध्यावधिक गर्ने ।

कार्यालयमा रहेका नक्कल मिशिल र चिठी पत्रहरु

निःशुल्क

दैनिक

Data Entry Operator/ CMS Entry शाखा

स.जि.न्या.व.

जि. न्या. व.

पहिलो तलाको कोठा नं. १३

१४.

सूचना उपलब्ध गराउने कार्य

रित पुर्वकको निवेदन

निःशुल्क

सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र

सूचना अधिकारी

स.जि.न्या.व.

जि. न्या. व.

पहिलो तलाको कोठा नं. ८ र ९

१५.

प्रशासनिक कार्यहरु

निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु

निःशुल्क

सोही दिन

प्रशासन शाखा

स.जि.न्या.व.

जि. न्या. व.

भूईतलाको कोठा नं. ४