nagarki_badapatra
जिल्ला सरकारी वकील कार्यालय, गोरखा
नागरिक बडापत्र
क्र.सं. |
सेवा प्रवाहको प्रकार |
आवश्यक कागजात |
शुल्क दस्तुर |
लाग्ने समय |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
अनुगमन गर्ने अधिकारी |
कोठा नं. |
१. |
जाहेरी दरखास्त/निवेदन उपर कारवाही |
रितपुर्वकको जाहेरी दरखास्त र सो सम्बन्धि प्रमाण कागज । |
निःशुल्क |
|
मुद्दा शाखा |
स.जि.न्या.व. |
जि. न्या. व. |
भुईतलाको कोठा नं. ५ |
२. |
म्याद थपको लागि राय |
सक्कल मिशिल सहित प्रहरी कार्यालयको पत्र । |
निःशुल्क |
१ घण्टा |
स.जि.न्या.व./जि. न्या. व. |
जि. न्या. व. |
जि. न्या. व. |
पहिलो तलाको कोठा नं. ८ र ९ |
३. |
आरोपितको वयान |
सक्कल मिशिल सहित आरोपितको उपस्थिति |
निःशुल्क |
सोही दिन वा भोली पल्ट । |
स.जि.न्या.व./जि. न्या. व. |
जि. न्या. व. |
जि. न्या. व. |
पहिलो तलाको कोठा नं. १० |
४. |
मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन |
सक्कल/नक्कल मिशिल |
निःशुल्क |
अनुसन्धान प्रतिवेदन प्राप्त भएको तीन दिन भित्र (थप अनुसन्धान गर्नु पर्ने अवस्थामा बाहेक) । |
स.जि.न्या.व./जि. न्या. व. |
जि. न्या. व. |
जि. न्या. व. |
पहिलो तलाको कोठा नं ८,९ र १४ |
५. |
अड्डा अदालतमा बहस पैरवी |
सम्बन्धित मुद्दाको मिसिल |
निःशुल्क |
अड्डा/अदालतवाट बोलाहट भएको बखत । |
स.जि.न्या.व./जि. न्या. व. |
जि. न्या. व. |
जि. न्या. व. |
सम्बन्धित अड्डा अदालतमा |
६. |
बेरितको आदेश उपरको निवेदन मस्यौदा तयारी (दफा ७३ बमोजिम) |
सम्बन्धित मुद्दाको मिसिल |
निःशुल्क |
थुनछेक आदेश भएको ७ दिन भित्र |
स.जि.न्या.व./जि. न्या. व. |
जि. न्या. व. |
जि. न्या. व. |
पहिलो तलाको कोठा नं ८,९ र १४ |
७. |
हेलो साक्षी कार्यक्रम |
|
निःशुल्क |
बकपत्र हुने दिनभन्दा कम्तीमा ३ दिन अगाडी टेलिफोन मार्फत जानकारी गराउने |
सोधपुछ/मुद्दा शाखा |
जि. न्या. व. |
जि. न्या. व. |
भूइ तलाको सोधपुछ शाखा कोठा नं.४ |
८. |
साक्षीको बकपत्र |
|
निःशुल्क |
सोही दिन |
स.जि.न्या.व./जि. न्या. व. |
जि. न्या. व. |
जि. न्या. व. |
अड्डा अदालतमा |
९. |
रिट निवेदन दर्ता तथा प्रतिरक्षा |
मिशिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन कार्यालयवाट भएको अनुरोध पत्र । |
निःशुल्क |
|
मुद्दा शाखा/स.जि.न्या.व./जि. न्या. व. |
जि. न्या. व. |
जि. न्या. व. |
दर्ता चलानी/ पहिलो तलाको कोठा नं. ५,८,९र १४ |
१०. |
पुनरावेदन कारवाही |
फैसलाको प्रतिलिपी सहितको पुनरावेदन म्याद |
निःशुल्क |
म्याद प्राप्त भई जि.न्या.व. ले तोकेको १० दिन भित्र । |
स.जि.न्या.व./जि. न्या. व./पुनरावेदन शाखा |
जि. न्या. व. |
जि. न्या. व. |
पहिलो तलाको कोठा नं ८,९ र १४ |
११. |
कानुनी राय परामर्श उपलब्ध गराउने |
सम्बन्धित फाईल सहित रितपुर्वकको ढाँचामा कानुनी राय माग गरिएको पत्र । |
निःशुल्क |
७ दिन भित्र |
स.जि.न्या.व./जि. न्या. व./मुद्दा शाखा |
जि. न्या. व. |
जि. न्या. व. |
पहिलो तलाको कोठा नं ८,९ र १४ |
१२. |
मुद्दामा थप कारवाही भएमा पीडित/जाहेरवालाई जानकारी गराउने |
सम्बन्धित मुद्दाको मिसिल |
निःशुल्क |
सोही दिन |
सोधपुछ/मुद्दा शाखा |
स.जि.न्या.व. |
जि. न्या. व. |
मुद्दा शाखा कोठा नं.५ |
१३. |
मुद्दा तथा सूचनाहरु CMS, E-mail, Web site मा Data अध्यावधिक गर्ने । |
कार्यालयमा रहेका नक्कल मिशिल र चिठी पत्रहरु |
निःशुल्क |
दैनिक |
Data Entry Operator/ CMS Entry शाखा |
स.जि.न्या.व. |
जि. न्या. व. |
पहिलो तलाको कोठा नं. १३ |
१४. |
सूचना उपलब्ध गराउने कार्य |
रित पुर्वकको निवेदन |
निःशुल्क |
सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र |
सूचना अधिकारी |
स.जि.न्या.व. |
जि. न्या. व. |
पहिलो तलाको कोठा नं. ८ र ९ |
१५. |
प्रशासनिक कार्यहरु |
निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु |
निःशुल्क |
सोही दिन |
प्रशासन शाखा |
स.जि.न्या.व. |
जि. न्या. व. |
भूईतलाको कोठा नं. ४ |