मिति २०८३।०२।२५ गतेका दिन गोसाईकुण्ड गाउँपालिका स्यफ्रुवेशी रसुवामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।

samachar

2083-2-27

मिति २०८३।०२।२५ गतेका दिन गोसाईकुण्ड गाउँपालिका स्यफ्रुवेशी रसुवाका गाउँपालिका प्रमुख श्री कैसाङ नुर्पु तामाङ ज्यूको प्रमुख आतिथ्यततामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमा जिल्ला न्यायाधिवक्ता श्री सीताराम अर्याल ज्यूको प्रस्तुतिकरण रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुले प्रश्न तथा जिज्ञासाहरु राख्नुभएको र सहभागीहरुको प्रश्न तथा जिज्ञासाहरुलाई जिल्ला न्यायाधिवक्ता श्री सीताराम अर्यालज्यूले सम्बोधन गर्दै धन्यवाद सहित समापन मन्तव्य दिनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

आ.व. ०८१/०८२ को मुद्दाको विवरण


आ.व. ०८१/०८२ को मुद्दाको विवरण


मुद्दाको विवरण



१६ औ‌ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।


महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।


सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।


सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।




समाचार

मिति २०८३।०२।२५ गतेका दिन गोसाईकुण्ड गाउँपालिका स्यफ्रुवेशी रसुवामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०८३।०१।२५ गतेका दिन गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्थित श्री कोमिन श्यामेवाङ्फेल माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न ।


मिति २०८२।१०।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


जिल्ला समन्वय समिति बैठक सम्पन्न भएको सम्बन्धी: मिति २०८२।०८।०३ गते


जिल्ला समन्वय समिति बैठक सम्पन्न भएको सम्बन्धी:


श्री रसुवा माध्यमिक विद्यालय, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।२०)


श्री नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।१९)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८१।११।०६)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ सेतीभुमे माध्यमिक विद्यालय, कालिका गाउँपालिका वडा नं. १ राम्चे, रसुवा (२०८१।०३।१०)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)