नागरिक वडापत्र

         श्री जिल्ला सरकारी वकील कार्यालय, रसुवा

फोन नं. 010-540177 (कार्यालय प्रमुख 9851254177) (सूचना अधिकारी  ९८४२८७७८१८) 

dgao.rasuwa@ag.gov.np

(jisawaka.rasuwa@gmail.com)

                        नागरिक वडापत्र (Citizen Charter)

 

सि.नं.

प्रदान गरिने सेवा

आवश्यक पर्ने कागजात

कार्य सम्पादन गर्न लाग्ने समय

सम्बन्धित शाखा

काम गर्ने पदाधिकारी/ कर्मचारी

अनुगमन अधिकारी

कैफियत

पक्राउ अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने देखिएमा म्याद थप अनुमती माग गर्ने

अनुसन्धान अधिकृतको म्याद थप गर्नुपर्ने कारण सहितको पत्र र मिसिल

सोही दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

अनुसन्धान अधिकारीलाई निर्देशन दिने

प्रारम्भिक अनुसन्धान प्रतिवेदन साथ प्राप्त कागजातहरु/अनुसन्धान पश्चात प्राप्त मिसिल

सोही दिन वा भोलिपल्ट

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

जाहेरी दरखास्त तामेलीमा राख्ने/नराख्ने सम्बन्धी निर्णय

अनुसन्धान अधिकारीको तामेलीमा राख्ने प्रतिवेदन सहितको सक्कल मिसिल

प्रतिवेदन सहितको मिसिल प्राप्त भएको ३ दिनभित्र

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

बयान लिने

पक्राउ परेका अभियुक्त र मिसिल

उपस्थित गराएको १ घण्टा

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

अभियुक्तको बयान/ कानूनको विवादमा परेका बालबालिका सँग सोधपुछ

सम्बन्धित मुद्दाको सक्कल मिसिल र पक्राउ अभियुक्त/ कानूनको विवादमा परेका बालबालिका

पेश भएकै दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

मुद्दा चल्ने नचल्ने निर्णय गर्ने

अनुसनधान अधिकारीको प्रतिवेदन सहितको मिसिल

हदम्याद समेतको बिचार गरी कम्तिमा ३ दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

मुद्दा नचल्ने निर्णय भएको जानकारी जाहेरवालालाई दिने

मुद्दा नचलाउने निर्णय

निर्णय भएको ३ दिन भित्र

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

अभियोग पत्र दायर गर्ने

अनुसनधान अधिकारीको प्रतिवेदन सहितको मिसिल

मुद्दा चल्ने निर्णय भएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

अभियोग पत्र वेबसाइडमा Uploadगर्ने

अभियोगपत्र सहितको मिसिल

अभियोगपत्र पेश भएको दिन वा भोलिपल्ट

कम्प्युटर शाखा

कम्प्युटर शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

 

१०

अभियुक्तको बयान पश्‍चातको बहस पैरवी

सम्बन्धित मुद्दाको मिसिल

बयान सकिएपछी

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

११

बकपत्र गराउने

प्रहरी कार्यालयबाट पत्र सहित उपस्थित गराईएका साक्षी र परिचय खुल्ने कागजात समेत

उपस्थित गराएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

१२

हेल्लो साक्षी कार्यक्रम (पीडित/जाहेरवाला र साक्षी)

अदालत वा मुद्दा हेर्ने निकायको पत्र

बकपत्रको सूचना प्राप्त भएको ३ दिन भित्र र बकपत्र हुनुभन्दा १ दिन अघि

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

१३

बकपत्रका लागि पठाउने (पीडित/ जाहेरवाला र साक्षी)

प्रहरी कार्यालयबाट प्राप्त पत्र, साक्षी र साक्षीको परिचय खुल्ने कागजात

बकपत्रका लागि तोकिएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील/कर्मचारी

जिल्ला न्यायाधिवक्ता

 

१४

बकपत्रका लागि आउने साक्षीलाई दैनिक भ्रमण भत्ताका लागि पत्राचार

बकपत्र सम्पन्न भएको जानकारी

बकपत्र सम्पन्न भएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

१५

अनुसन्धानको क्रममा पेश हुन नसकेका कागज प्रमाण प्राप्त भई मुद्दा हेर्ने निकायमा पेश गर्ने

अनुसन्धान अधिकारीको पत्र सहितको कागजात

सोहि दिन वा भोलिपल्ट

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

१६

लिखित जवाफ दर्ता

लिखित जवाफ दर्ता एवम् प्रतिरक्षाका लागि पत्र र लिखित जवाफ एवम् प्रमाण कागजातहरु

सोही दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

१७

निवेदन गर्ने/नगर्ने, पुनरावेदन गर्ने/नगर्ने प्रस्ताव पठाउने

आदेश वा फैसलाको जानकारी सहितको प्रतिलिपी र मिसिल

आदेश वा सूचना प्राप्त भएको ७ दिन भित्र

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

१८

बहस पैरवी गर्ने

पेशी तोकिएको जानकारी र सम्बन्धित मिसिल

पेशी तोकिएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

१९

जाहेरी दरखास्त / निवेदन उपर कारवाही

रीतपुर्वकको जाहेरी दरखास्त र निवेदन एवम् सो सम्बन्धी प्रमाण कागज

निवेदन प्राप्त भएको ३ दिन भित्र

मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

 

२०

जिल्ला स्तरीय सरकारी कार्यालयलाई कानूनी राय प्रदान गर्ने

सम्बन्धित कार्यालयको राय सहितको रितपुर्वकको फायल

बिषयवस्तुको गाम्भिर्यता हेरी कम्तिमा ३ दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

 

२१

प्रशासनिक कामकाज/ निवेदन/ चिठ्ठिपत्र आदि

निवेदन/ चिठिपत्र आदि

निवेदन /चिठिपत्र प्राप्त भएको ३ दिन भित्र

प्रशासन शाखा

प्रशासन शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

 

२२

आर्थिक कारोवार

विल भर्पाई

विल भर्पाई प्राप्त भएको ३ दिन भित्र

लेखा शाखा

लेखा शाखाको कर्मचारी

जिल्ला न्यायाधिवक्ता

 

 

  • अदालत तथा मुद्दा हेर्ने अधिकारी समक्ष हुने मुद्दाको सुनुवाई (पेशी) यस कार्यालयबाट सामान्यतया: स्थगित गरिने छैन ।
  • यस कार्यालयबाट सम्पादन हुने उल्लेखित सेवाका लागि कुनै पनि दस्तुर लाग्दैन ।
  • कार्यालयको सेवा प्रवाह सम्बन्धी कुनै गुनासो भए कार्यालय प्रमुखको सम्पर्क नं.९८५१२५४१७७ मा फोन गरी गुनासो टिपाउन सकिनेछ ।
  • कार्यालयसंग सम्बन्धित सुचना आवश्यक परेमा सुचना अधिकारीको सम्पर्कनं. ९८६३१९५१०४ मा फोन गरि जानकारी लिन सकिनेछ ।