सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।

suchana

2019-08-02

सुचना


संलग्न जोडिएका विवरणहरु

दोस्रो पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनका लागि जिल्ला सरकारी वकील कार्यालय रसुवाको वार्षिक कार्य योजना

आ.व. २०७6/०७7

 

लक्ष्य 1. सरकारवादी मुद्दाको अभियोजनलाई वस्तुगत र प्रभावकारी बनाउने।

रणनीति १. स्वच्छ सुनुवाइका आधारभूत मान्यता अनुरूप सरकारी वकीलको भूमिका प्रभावकारी बनाउने

 

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

 

कार्य प्रारम्भ

 

कार्य सम्पन्‍न

1.

स्वच्छ सुनुवाइका आधारभूत मान्यताहरूको साइनपोष्ट बनाई कार्यालयमा अभियुक्त एवं पीडितले देख्‍ने गरी राख्‍ने।

२०७6 साउन

निरन्तर

साइनपोष्ट तयार गरी टाँस गरिने।

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

रणनीति २. शंकित -Suspect_ का आधारभूत अधिकारहरूको संरक्षण गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

 

कार्य प्रारम्भ

 

कार्य सम्पन्‍न

  1.  

जिल्ला सरकारी वकील कार्यालयहरूमा बयान कक्ष र थुनुवा प्रतिक्षा कक्षलाई ब्यवस्थित गर्ने।

२०७6 साउन

निरन्तर

बयान कक्ष र थुनुवा प्रतिक्षा कक्ष व्यवस्थित हुने।

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

जिल्ला सरकारी वकील कार्यालयहरूमा रहने बयान कक्ष र थुनुवा कक्षमा शंकितका अधिकारहरूको बारेमा जानकारी मूलक साइनपोष्टलाई ब्यवस्थित गर्ने।

२०७6 साउन

निरन्तर

साइनपोष्ट राखिएको हुने।

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

शंकितलाई कानून व्यवसायीसँग परामर्श र आफन्तसँग भेटघाटका लागि आवश्यक सहयोग गर्ने।

२०७6 साउन

निरन्तर

भेटघाटका लागि कार्यकक्ष तोकिने।

सम्बन्धित सरकारी वकील

उच्‍च सरकारी वकील कार्यालय

  1.  

बयान गराउँदा शंकितका अधिकारका बारेमा जानकारी दिई बयान गराउने कार्यको पूर्ण रूपमा पालना गर्ने।

२०७6 साउन

निरन्तर

बयान कक्षमा राखि निजका अधिकारका बारेमा जानकारी दिई बयान लिईने।

सम्बन्धित सरकारी वकील

उच्‍च सरकारी वकील कार्यालय

 

रणनीति ३. सरकार वादी मुद्दाको अनुसन्धानलाई वस्तुगत र प्रभावकारी बनाउन सरकारी वकीलको नेतृत्वदायी भूमिका स्थापित गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ 

कार्य सम्पन्‍न

  1.  

सरकारी वकीलले दिएका निर्देशनको अभिलेख राख्‍ने पद्धति विकास गर्ने।

२०७6 साउन

निरन्तर

निर्धारित ढाँचामा अभिलेख राखिने।

मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता

  1.  

सरकारी वकीलले मुद्दामा दिएको निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा त्रैमासिक रूपमा जिल्ला समन्वय समितिमा समीक्षा गर्ने।

२०७6 साउन

निरन्तर

समीक्षा भै समन्वय प्रभावकारी हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

सरकार वादी मुद्दामा म्याद थप गर्दा सरकारी वकीलबाट प्रतिनिधित्व गर्ने।

२०७6 साउन

निरन्तर

 प्रतिनिधित्व हुने

सम्बन्धित सरकारी वकिल

उच्‍च सरकारी वकील कार्यालय

  1.  

सरकारी वकील कार्यालयमा अपराधको सूचना दर्ता भएका मुद्दाहरूको अनुसन्धान म्याद भित्र गर्न लगाउने।

२०७6 साउन

निरन्तर

म्याद भित्र अनुसन्धान हुने 

सम्बन्धित सरकारी वकील

उच्‍च सरकारी वकील कार्यालय

  1.  

विशेष प्रकृतिका मुद्दामा पक्षको गोपनीयता कायम गर्ने निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने, गराउने र सोको अनुगमन गर्ने।

२०७6 साउन

निरन्तर

गोपनीयता कायम हुने

सम्बन्धित सरकारी वकील

उच्‍च सरकारी वकील कार्यालय

 

रणनीति ४ बस्तुगत प्रमाणका आधारमा अभियोजन गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

सरकारी वकीलले मिसील प्राप्‍त भए पछि थप अनुसन्धान गर्नु पर्ने नपर्ने एकिन गर्ने। 

२०७6 साउन

निरन्तर

थप अनुसन्धान गर्नु पर्ने/ नपर्ने कुराको अभिलेख राख्‍ने

सम्बन्धित सरकारी वकील

उच्‍च सरकारी वकील कार्यालय

  1.  

सरकारी वकीलले थप अनुसन्धान गर्नुपर्ने देखेकोमा थप अनुसन्धान गर्नुपर्ने विषय प्रष्ट खुलाई निर्देशन दिने।

२०७6 साउन

निरन्तर

निर्देशन अनुसार थप अनुसन्धान भै राय प्रतिवेदन प्राप्‍त हुने

सम्बन्धित सरकारी वकिल

उच्‍च सरकारी वकील कार्यालय

  1.  

सरकार वादी मुद्दामा मिसिलमा संलग्न प्रमाणका आधारमा अभियोजनको निणर्य गर्ने र आधार र कारण सहित निर्णय तयार गर्ने।

२०७6 साउन

निरन्तर

 निर्णय हुने

सम्बन्धित सरकारी वकिल

उच्‍च सरकारी वकील कार्यालय

  1.  

मुद्दा चल्ने निर्णय गरेकोमा जारी निर्देशन समेतलाई आधार वनाई अभियोगपत्र तयार गरी अदालतमा मुद्दा दायर गर्ने।

 

२०७6 साउन

निरन्तर

अभियोगपत्र तयार गरि दर्ता हुने 

सम्बन्धित सरकारी वकील

उच्‍च सरकारी वकील कार्यालयका सह न्यायाधिवक्ता

  1.  

मुद्दा नचल्ने निर्णय गरेकोमा वा आंशिक अभियोजनको

निर्णय गरेकोमा सो को जानकारी तालुक कार्यालयमा पठाउने।

२०७6 साउन

निरन्तर

मिसिल सहित जानकारी प्राप्त हुने 

सम्बन्धित सरकारी वकील

उच्‍च सरकारी वकील कार्यालय

 

रणनीति ५.न्यायमा पहुँच अभिवृद्धि गर्न पीडित र साक्षीको संरक्षण गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ 

कार्य सम्पन्‍न

  1.  

जिल्ला सरकारी वकील कार्यालयहरूमा पीडित मैत्री कक्षको व्यवस्था गर्ने र सो कक्षमा रहनु पर्ने सामग्रीको व्यवस्थापन गर्ने तथा विवरण अध्यावधिक गर्ने।

२०७6 साउन

निरन्तर

पीडित मैत्री कक्षलाई व्यवस्थित बनाईने

सम्बन्धित सरकारी वकिल कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

  1.  

पीडितका अधिकारहरू उल्लेख गरी साइनपोष्टहरू तयार गरी राख्‍ने र जानकारी दिने।

२०७6 साउन

निरन्तर

साइनपोष्ट तयार भई पीडितले सूचना पाउने

सम्बन्धित सरकारी वकील

उच्‍च सरकारी वकील कार्यालय

  1.  

अनुसन्धानको चरणदेखि नै पीडितको अभिलेख राखी मुद्दाको काम कारबाहीको बारेमा नियमित जानकारी दिने।

२०७6 साउन

निरन्तर

पीडितलाई जानकारी प्राप्त हुने

सम्बन्धित सरकारी वकील कार्यालयहरू

उच्‍च सरकारी वकील कार्यालय

  1.  

सरकार वादी मुद्दाको फैसला तथा आदेश कार्यान्वयनमा पीडितलाई सहयोग गर्ने।

२०७6 साउन

निरन्तर

पीडितसँग समन्वय भै निजले सहयोग पाउने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

  1.  

पीडितको पुर्नस्थापना र सामाजिकीकरणका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने।

२०७6 साउन

निरन्तर

समन्वय हुने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

  1.  

पीडित/साक्षी संरक्षण सम्बन्धी निर्देशिका लागु गर्ने।

२०७6 साउन

निरन्तर

संरक्षणको प्रत्याभूति हुने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

  1.  

पीडित र साक्षीहरूको परिचयात्मक विवरण अध्यावधिक गर्ने फाराम तयार गरी अभिलेख व्यवस्थित गर्ने।

२०७6 साउन

निरन्तर

फाराम तयार भई अभिलेख व्यवस्थित हुने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

  1.  

महिला, दलित, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु संलग्न भएका मुद्दामा संवेदनशील भई विशेष व्यवहार गर्न जारी भएको परिपत्रको कार्यान्वयन गर्ने गराउने।

२०७6 साउन

निरन्तर

परिपत्र कार्यान्वयन हुने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

 

रणनीति ६. अभियोजन कार्यको प्रभावकारी अनुगमन गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्ने।

 

२०७6 साउन

निरन्तर

अनुसन्धान तथा अभियोजनमा प्रभावकारीता आउँने।

सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

 

लक्ष्य २. सरकार वादी मुद्दा र रिटको प्रतिरक्षामा प्रभावकारी प्रतिनिधित्व गर्ने।

रणनीति १. मुद्दासँग सम्बन्धित साक्षी, प्रमाणको प्रस्तुती र परीक्षण प्रभावकारी रूपमा गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

सरकारी पक्षका साक्षीसँग बकपत्र पूर्व सरकारी वकीलले छलफल गर्ने।

२०७6 साउन

निरन्तर

साक्षीसँग छलफल गरी सत्यकुराको वकपत्र गर्न प्रेरित गर्ने।

सम्बन्धित जिल्ला सरकारी वकिल

उच्‍च सरकारी वकील कार्यालय

  1.  

भौतिक प्रमाणको परीक्षण   प्रतिवेदन समयमा नै प्राप्‍त गर्न समन्वय गर्ने।

 

२०७6 साउन

निरन्तर

समन्वय   हुने र प्रतिवेदन समयमा प्राप्‍त हुने।

सम्बन्धित जिल्ला सरकारी वकिल

उच्‍च सरकारी वकील कार्यालय

 

रणनीति २. मुद्दाको मिसिल अद्याबधिक गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

मुद्दासँग सम्बन्धित प्रमाण र कागजात प्राप्‍त गर्न सरोकारवाला निकायहरूसँग समन्वय गर्ने।

२०७6 साउन

निरन्तर

 प्रभावकारी समन्वयका लागि   बैठक समेतको आयोजना गरिने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

  1.  

मुद्दासँग सम्बन्धित प्रमाण र कागजात प्राप्‍त गरी मिसिल अद्याबधिक गर्ने।

 

२०७6 साउन

निरन्तर

मिसिल अद्याबधिक हुने

सम्बन्धित कार्यालयको मुद्दा शाखा

उच्‍च सरकारी वकील कार्यालय

  1.  

पुनरावेदन वा निवेदन पत्रको प्रभावकारी मस्यौदा निर्धारित समयभित्र तयार गरी तालुक कार्यालयमा पठाउने।

२०७6 साउन

निरन्तर

मस्यौदा तयार हुने

सम्बन्धित सरकारी वकिल

उच्‍च सरकारी वकील कार्यालय

 

रणनीति ३. पुनरावेदन तथा निवेदन गर्ने नगर्ने सम्बन्धी प्रस्तावको सञ्चार एवं निर्णय प्रक्रिया स्वचालित बनाउनेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

1

पुनरावेदन तथा निवेदन गर्ने नगर्ने निर्णयहरुको अभिलेख व्यवस्थित गरी राख्‍ने र निकाशाका लागि पठाउने।

२०७6 साउन

निरन्तर

अभिलेख व्यवस्थित हुने

सम्बन्धित सरकारी वकिल

उच्‍च सरकारी वकील कार्यालय

 

 

रणनीतिः  ४. सरकार वादी र सरकारको हक, हित र सरोकार रहेका मुद्दा र रिटमा प्रतिनिधित्व प्रभावकारी रूपमा गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

मुद्दाको प्रकृतिका आधारमा समुहगत रूपमा प्रतिनिधित्व गर्न अभ्यास विस्तार गर्ने।

२०७6 साउन

निरन्तर

समूहगत प्रतिनिधित्व हुने

सम्बन्धित सरकारी वकिल

उच्‍च सरकारी वकील कार्यालय

  1.  

मुद्दामा प्रतिनिधित्व गर्नु पूर्व मुद्दाको विषयवस्तु, नजिर, सान्दर्भिक कानून, अन्यत्र अभ्यास समेतका आधारमा सामूहिक छलफल गर्ने अभ्यास गर्ने।

२०७6 साउन

निरन्तर

सामूहिक छलफल हुने

सम्बन्धित सरकारी वकीलहरु र  कार्यालयका कर्मचारीहरू

उच्‍च सरकारी वकील कार्यालय

 

 

लक्ष्य ३. सरकारी वकीलको पेशालाई व्यावसायिक बनाउने।

 

रणनीति १. आचार संहिताको कार्यान्वयनः

 

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

सरकारी वकीलहरूको आचार संहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने।

२०७6 साउन

निरन्तर

अनुगमन प्रतिवदेन

सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

 

 

 

 

 

 

रणनीति ६. कानूनी राय प्रदान गर्न संस्थागत क्षमता विकास गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

कानूनी राय सम्बन्धमा वर्षको कम्तीमा एक पटक सरोकारवाला निकायहरूसँग छलफल गर्ने।

२०७6 साउन

कार्तिक/मंसिर

छलफल हुने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

2

सूचना प्रविधिको प्रयोग गरी कानूनी रायको अभिलेखलाई केन्द्रीय अभिलेखमा पठाउने।

२०७6 साउन

निरन्तर

अभिलेखमा रहने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

 

 

रणनीति ७. क्षमता विकासका लागि निरन्तर सिकाइ विधि अवलम्बन गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

सरकारी वकीलको कार्य सम्पादनसँग सान्दर्भिक कानून र  न्यायिक दृष्टिकोणको बारेमा सरकारी वकीलहरूलाई अद्यावधिक गराउन आवधिक रूपमा छलफल गर्ने।

२०७6 साउन

पौष र चैत्र

२ वटा छलफल कार्यक्रम संचालन हुने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

  1.  

विभिन्‍न सरकारी निकायसँग लिखित जवाफ तयारी सम्बन्धी अन्तर्क्रिया गर्ने।

2076 साउन

वर्षमा 1 पटक

असोज/कार्तिक

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

 

 

लक्ष्य ४. महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकील कार्यालयहरुको संस्थागत सुदृढीकरण गर्ने।

रणनीति २. सरकारी वकील कार्यालयहरूको भौतिक पूर्वाधार विकास गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

सरकारी वकील कार्यालयका लागि नयाँ भवन निर्माण गर्नु पर्ने अवस्था भए सो सम्वन्धी विषय समावेश गर्ने।

२०७6 साउन

निरन्तर

कार्यालय भवन नयाँ भएको। ग्यारेज लगायत निर्माण गर्नुपर्ने अवस्था रहेकाले सो निर्माण भएको हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

आफ्नो कार्यालयको भौतिक अवस्था देखिने गरी प्रोफायल तयार गर्ने।

२०७6 साउन

निरन्तर

विवरण अद्यावधिक हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

 

रणनीति ३. सरकारी वकील कार्यालयहरूको कार्यसम्पादनलाई सूचना तथा सञ्चार प्रविधि पद्धतिमा आबद्ध गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

मासिक तथा वार्षिक प्रतिवेदन लगायत कार्यालयबाट सम्पादन हुने काम कारवाहीलाई सूचना प्रविधिसँग आबद्ध गर्ने

२०७6 साउन

निरन्तर

सूचना प्रविधिको प्रयोग गरि छिटो छरितो कार्य सम्पादन हुने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

 

रणनीति ४. सरोकारवालाहरू सँगको समन्वयलाई प्रभावकारी बनाउनेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

1.

अपराध अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सम्बन्धित अनुसन्धान अधिकृत र सरकारी वकील बीच मासिक छलफल गर्ने।

२०७6 साउन

निरन्तर

निरन्तर हुने छलफलबाट काममा प्रभावकारीता आउने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

2.

जिल्ला स्थित समन्वय समितिको स्थापना गरी समस्यामूलक विषयमा छलफल गर्ने।

२०७6 साउन

3/3 महिनामा

काममा सहजता आउने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

3.

समुदायमा सरकारी वकील कार्यक्रम संचालन  गर्ने।

२०७6 साउन

तोकिए बमोजिम

सरकारी वकील प्रतिको जनविश्वास अभिवृद्धि हुने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

4.

सरोकारवाला निकायहरूसँग वर्षमा कम्तीमा एक पटक सरकारी वकीलको कार्य सम्पादनको अवस्था र सहयोगका क्षेत्रहरूको बारेमा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने

२०७6 साउन

निरन्तर

सरकारी वकील प्रतिको जनविश्वास अभिवृद्धि भै काममा सहजता आउने

सम्बन्धित सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

5.

जातीय छुवाछुत तथा भेदभावजन्य कसूर, महिला, बालबालिका विरुद्ध हुने कसूर लगायतका सरकार वादी हुने फौजदारी मुद्दासँग सम्बन्धित कानुनका विषयमा चेतनामूलक कार्यक्रम संचालन गर्ने

२०७6 साउन

निरन्तर

लक्षित वर्ग लाभान्वित हुने

सरकारी वकील कार्यालय

उच्‍च सरकारी वकील कार्यालय

 

 

रणनीति ५.महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयहरूबाट प्रवाह हुने सेवालाई गुणस्तरीय बनाउनेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

   1.

कर्मचारीलाई कार्य विवरण दिने

२०७6  साउन

निरन्तर

कार्य विवरण स्वीकृत हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

2.

कार्यालयमा अनियमितता र गुनासो सुनुवाइ गर्ने अधिकारी तोक्ने

२०७6 साउन

निरन्तर

तोकिएको हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

3.

मासिक कर्मचारी बैठक गरी कार्य समीक्षा गर्ने

२०७6 साउन

निरन्तर

कार्य समीक्षा हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

4.

प्रवक्ता र सूचना अधिकारी तोक्ने

२०७6 साउन

निरन्तर

तोकिएको हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

 

 

रणनीति ६.सरकारी वकील कार्यालयमा पुस्तकालय स्थापना र व्यवस्थापन गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

1.

पुस्तकालय शाखाको स्थापना गरी पुस्तकको विवरण अद्यावधिक गर्ने।

२०७6 साउन

निरन्तर

पुस्तकालय शाखा  स्थापना हुने र विवरण अध्यावधिक हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

2.

सरकारी वकील कार्यालयहरूमा सरकारी वकीलको कार्यसम्पादनसँग र सान्दर्भिक विषयका पुस्तकहरू खरिद गर्ने।

२०७6 साउन

निरन्तर

पुस्तक खरिद हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

3.

सबै सरकारी वकीलहरूलाई एक प्रति नेपाल कानून पत्रिका उपलब्ध गराउने।

२०७6 आश्विन

निरन्तर

उपलब्ध हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

 

 

 

रणनीति ७. मानव संशाधनको व्यवस्थापन र विकास गर्ने

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

आफ्नो कार्यालयमा कार्यरत कर्मचारीहरुको वैयक्तिक विवरण देखिने गरी अभिलेख व्यवस्थित गरी राख्‍ने।

२०७6 साउन

निरन्तर

विवरण अध्यावधिक हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

कर्मचारीहरूको कार्यसम्पादनलाई दण्ड र पुरस्कारसँग आबद्ध गर्ने

२०७6 साउन

निरन्तर

दण्ड र पुरस्कारको अभिलेख हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

 

 

रणनीति १1. सरकारी वकील कार्यालयको सुरक्षा व्यवस्था गर्नेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

कार्यालयको सुरक्षा व्यवस्था गर्ने

२०७6 साउन

निरन्तर

सुरक्षा व्यवस्थापन हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

 

 

रणनीति १२. योजना कार्यान्वयन संयन्त्र निर्माण र कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन प्रणाली सुदृढ बनाउनेः

सि.नं.

क्रियाकलाप

समयावधि

 

कार्यसम्पादन सूचक

 

जिम्मेवारी

 

अनुगमन

कार्य प्रारम्भ

कार्य सम्पन्‍न

  1.  

कार्यालयमा योजना कार्यान्वयन संयन्त्रको व्यवस्था गर्ने

२०७6 साउन

निरन्तर

शाखा स्थापना हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

रणनीतिक योजना कार्यान्वयनका लागि कार्ययोजना तयार गर्ने

२०७6 साउन

निरन्तर

कार्ययोजना तयार हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

त्रैमासिक रुपमा पुनरावेदन तहको सरकारी वकील कार्यालयमा योजना कार्यान्वयनको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने

२०७6 असोज 

निरन्तर

प्रतिवेदन प्राप्‍त हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

सबै जनशक्ति र सरोकारवालालाई योजनाको बारेमा जानकारी दिने

२०७6 साउन

निरन्तर

जानकारी हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

  1.  

आफ्नो कार्यालयको योजना कार्यान्वयनको बारेमा सरकारी वकीलहरूको क्षेत्रीय गोष्ठीमा विवरण प्रस्तुत गर्ने।

गोष्ठी आयोजना भएको समयमा

निरन्तर

समीक्षा हुने

जिल्ला न्यायाधिवक्ता

उच्‍च सरकारी वकील कार्यालय

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

माथि उल्लिखित कार्यक्रम संञ्‍चालन सम्वन्धी वार्षिक कार्य तालिकाः-

सि.नं.

क्रियाकलाप

साउन

भदौ

असोज

कार्तिक

मंसिर

पुष

माघ

फागुन

चैत

वैशाख

जेठ

असार

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

(यो कार्य योजनालाई नमुनाको रुपमा लिई महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्‍चवर्षीय रणनीतिक योजनाले प्रक्षेपण गरेका क्रियाकलाप अनुसार आफ्नो कार्यालयको कामसँग मेल खाने खालका क्रियाकलापहरु समावेश गरी प्रत्येक जिल्ला सरकारी वकील कार्यालयले वार्षिक कार्य योजना तयार गरी महान्यायाधिवक्ताको कार्यालयमा २०७4 साउन मसान्त भित्र पठाउनु पर्नेछ।)

लक्ष्य १. सरकार वादी मुद्दाको अभियोजनलाई वस्तुगत र प्रभावकारी बनाउने

 

सूचना


१६ औ‌ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।


महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।


सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।


सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।




नेपालका सरकारी वकिलहरुको दोश्रो राष्ट्रिय सम्मेलन, २०७५


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० उत्तरगया गा.पा. (२०८०।१०।२८)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० कालिका गा.पा. (२०८०।०९।२५)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)


समुदायमा सरकारी वकील कार्यक्रम २०७९।०३।०१ धुन्चे, रसुवा


समुदायमा सरकारी वकील कार्यक्रम २०७८।१०।२९ टिमुरे, रसुवागढी


समुदायमा सरकारी वकील कार्यक्रम २०७८।०९।१९


समुदायमा सरकारी वकील कार्यक्रम २०७७।१२।२०


समुदायमा सरकारी वकील र समुदायमा प्रहरी साझेदारी कार्यक्रम


समुदायमा सरकारी वकील कार्यक्रम


समुदाय प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम