2081-8-20
मिति २०८१।०८।१९ गते जिल्ला नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नं.९ रामबास स्थित भिमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा जिल्ला बारका उपाध्यक्ष श्री कमल चापागाई सहायक जिल्ला न्यायाधिवक्ता श्री खडानन्द पोखरेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ताले फौजदारी कानून तथा अपराधको सम्बन्धमा तयार पारेको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
मिति २०८२/१२/०२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०८१।०८।१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८१।०७।२९ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।
मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।