मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।

samachar

2080-10-16

मिति २०८०/१०/१५ गतेका दिन जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरेको अध्यक्षतामा समन्वय समितिका सदस्य प्रहरी उपरिक्षक नरहरी रेग्मी, सदस्य सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, सदस्य मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कंडेल, सदस्य सचिव सहायक जिल्ला न्यायाधिवक्ता नारायण आचार्य सहित अन्य आमन्त्रित सदस्य समेतको उपस्थितीमा नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०, सजाय छुट दिने मागदावी सम्बन्धी निर्देशिका, महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न मितिमा जारी भएका निर्देशिका एवम् परिपत्रहरुको बारेमा छलफल र अन्य विविध विषयमा समेत समन्वय समितिको बैठकमा छलफल गरी आवश्यक निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न