मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न

samachar

2081-3-11

मिति २०८१।०३।०९ गते जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (पूर्व) मा जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरेको संयोजकत्वमा समन्वय समितिको बैंठक सम्पन्न भएको छ । बैंठकमा सहायक प्रमूख जिल्ला अधिकारी, स्रेस्तेदार, प्रहरी नायब उपरीक्षक, मेडिकल सुपरिटेण्डेन्ट, प्रहरी निरीक्षक, सहायक जिल्ला न्यायाधिवक्ता, नवलपुर बारका अध्यक्ष समेतको सहभागिता रहेको थियो । बैंठकमा अपराध अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउने विभिन्न विषयहरुमा छलफल भएको थियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न