समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)

samachar

2081-3-19

           समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)

मिति २०८१।०२।०७ गतेका दिन जिल्ला रसुवा, गोसाईकुण्ड गाउँपालिका स्थित हाईल्याण्ड आवासिय माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक श्री अनिल तामाङ ज्यूको प्रमुख आतिथ्यतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा हाईल्याण्ड आवासिय माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थी छात्र ३३ जना र छात्रा ४० जना गरी जम्मा ७३ जनाको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमको संचालन जिल्ला सरकारी वकील कार्यालयका सहायक कम्प्युटर अपरेटर मदन पाण्डेयले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री याम बहादुर बाँनिया ज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा सहभागीहरुले आ-आफ्नो जिज्ञासाहरु राख्नुभएकोमा जिल्ला न्यायाधिवक्ता श्री याम बहादुर बाँनिया ज्यूले उक्त जिज्ञासाहरुलाई स्पष्ट पारी सम्बोधन गरी धन्यवाद सहित समापन मन्तव्य दिनु भएको थियो।                            


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना


१६ औ‌ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।


महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।


सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।


सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।




नेपालका सरकारी वकिलहरुको दोश्रो राष्ट्रिय सम्मेलन, २०७५


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ सेतीभुमे माध्यमिक विद्यालय, कालिका गाउँपालिका वडा नं. १ राम्चे, रसुवा (२०८१।०३।१०)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० उत्तरगया गा.पा. (२०८०।१०।२८)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० कालिका गा.पा. (२०८०।०९।२५)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)


समुदायमा सरकारी वकील कार्यक्रम २०७९।०३।०१ धुन्चे, रसुवा


समुदायमा सरकारी वकील कार्यक्रम २०७८।१०।२९ टिमुरे, रसुवागढी


समुदायमा सरकारी वकील कार्यक्रम २०७८।०९।१९


समुदायमा सरकारी वकील कार्यक्रम २०७७।१२।२०


समुदायमा सरकारी वकील र समुदायमा प्रहरी साझेदारी कार्यक्रम