समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ( श्री हिमालय मा.वि. खालसैन , अछाम मिति २०८०/०९/०६)

samachar

2080-9-26

जिल्ला सरकारी वकिल कार्यालय, मंगलसेन अछामको आयोजना तथा श्री हिमालय मा. वि. खालसैन अछामको समुन्वयमा मिति २०८०/०९/०६ गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थि र शिक्षक सहित १०० जना भन्दा बढीको सहभागिता रहेको थियो।कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री खडक बहादुर खड्काले सरकारी वकिल कार्यालयको परिचय, कार्यालयले गर्ने कार्यहरु , लागू औषध सम्बन्धि कसुर र सजाय तथा करणी सम्बन्धि कसुर र सजायका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो।।


संलग्न जोडिएका विवरणहरु

( श्री हिमालय मा.वि. खालसैन , अछाम मिति २०८०/०९/०६) download
समाचार

मेलमिलापकर्ताहरु संग समुदायमा सरकारी वकिल अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न (मिति २०८१/०३/०३)


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न (कत्यायनी माध्यमिक विद्यालय कमलबजार नगरपालिका वडा नं. ६ हात्तिवाँझ अछाम मिति २०८१ /२/११


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न (मिति २०८१-२-४ शान्ती माध्यमिक विद्यालय चौरपाटी गाउँपालिका वडा नं. ७ मार्कु अछाम)


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ( श्री हिमालय मा.वि. खालसैन , अछाम मिति २०८०/०९/०६)


मिति २०७९।८।१४ गते श्री कुन्ती मा.वि. मंगलसेन-१ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरेको





मिति २०७८।८।१७ गते श्री षोड्शा देवी माध्यामिक विद्यालय मंगलसेन, अछाममा कक्षा ११ र १२ का कानून संकायमा अध्ययनरत विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।