| जिल्ला सरकारी वकील कार्यालय, अछाम | |||||||
| नागरीक-वडापत्र | |||||||
| क्र.स. | कामको विवरण | पेश गर्नु पर्ने आवश्यक कागजात | लाग्ने दस्तुर | लाग्ने समय | शाखा | निर्णय गर्ने अधिकारी | गुनासो गर्ने अधिकारी |
| 1 | मुद्वाको प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि प्रहरी लाई आवश्यक निर्देशन दिने | प्रारम्भिक प्रतिवेदन साथ अनुसन्धानबाट प्राप्त कागजातहरु | शुल्क नलाग्ने | सोही दिन वा भोलिपल्ट | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| २ | अभियुक्त लाई अभियोग पत्र साथ अदालतमा पेश गर्ने | अनुसन्धान गरी प्रहरी बाट प्रस्तावित राय सहित फाईल | शुल्क नलाग्ने | कानूनले तोकेको म्याद भित्र | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| ३ | मुद्वा तामेलीमा राख्ने निर्णय | अनुसन्धान गरी प्रहरी बाट प्रस्तावित राय सहित फाईल | शुल्क नलाग्ने | कानूनले तोकेको म्याद भित्र | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| ४ | सरकारी निकाय वा पदाधिकारीले कानूनी राय माग गरेमा कानूनी राय उपलब्ध गराउने | सम्बन्धित आवश्यक कागजाहरु कानूनी राय उपलब्ध गराईदिने भनि लेखेको कार्यालयको पत्र र सो कार्यालयको राय समेत (स.व.स.नि २०५५ को नियम ३४ बमोजिम) | शुल्क नलाग्ने | ३ दिन भित्र | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| ५ | मुद्वा सम्बन्धि जानकारी खोज्ने सेवाग्राही(पक्ष/ विपक्षी)लाई जानकारी उपलब्ध गराउने | मौखिक र निवेदन | शुल्क नलाग्ने | सोही दिन | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| ६ | अभियोग पत्र, मिसिल र कागजातको प्रतिलिपी | निवेदन दिनुपर्ने ( सरोकारवालालाई मात्र) | शुल्क नलाग्ने | १ घण्टा भित्र | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| ७ | मुद्वामा पुनरावेदन परे/ नपरेको तथा मुद्वाको अन्तिम टुङ्गो लागे नलागेको जानकारी | निवेदकको निवेदन, कारागार कार्यालयको पत्र, अदालत/सर्वोच्च अदालतको फैसलाको प्रतिलिपि( अन्तिम टुङ्गोको जानकारीका लागि) | शुल्क नलाग्ने | सोही दिन | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| ८ | मुद्वाको फैसला प्राप्त भएपछि पुनरावेदन कार्वाही बढाइने | नक्कल मिसिल र फैसलाको प्रतिलिपी | शुल्क नलाग्ने | १० दिन भित्र | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| ९ | सरकारी निकाय तथा पदाधिकारीको मुद्वामा प्रतिरक्षा गरिदिन भनि अनुरोध भइ आएमा प्रतिरक्षा गर्ने | मुद्वाको मिसिल, कागजातहरु, प्रतिरक्षा गरि दिने भनि लेखिएको पत्र | शुल्क नलाग्ने | पेशी तोकेको दिन | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| १० | सरकारबादी मुद्वामा वहस प्रतिरक्षा गर्ने | अदालत तथा अर्धन्यायिक निकाय समक्ष पेश भएको मुद्वामा | शुल्क नलाग्ने | पेशी तोकेको दिन | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| ११ | मुद्वा हेर्ने अधिकारी समक्ष साँक्षी उपस्थित गराइ बकपत्र गराउने | अनुसन्धान गर्ने निकायबाट पत्र साथ साँक्षी उपस्थित गराएमा | शुल्क नलाग्ने | तोकिएको दिन | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| १२ | सरकारी निकाय तथा पदाधिकारीले पेश गरेको लिखित जवाफ अदालतमा पठाउने | लिखित जवाफ र सो साथ संलग्न कागज प्रमाणहरु | शुल्क नलाग्ने | सोहि दिन वा भोलिपल्ट | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| १३ | सरोकारवाला सरकारी निकाय संग कार्यालयको काम कार्वाही वारे जानकारी | कार्यालयको संस्थागत सुदृढीकरण कार्यक्रम | शुल्क नलाग्ने | वर्षको कम्तिमा ४ पटक | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |
| १४ | समुदायमा सरकारी वकील कार्यक्रम | कार्यालयको संस्थागत सुदृढीकरण कार्यक्रम | शुल्क नलाग्ने | वर्षको कम्तिमा ४ पटक | मुद्वा शाखा | जि.न्या.धि/स.जि.न्या.धि. | जि.न्या.धि |