समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)

samachar

2080-6-14

                    समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)

मिति २०८०।०६।११ गतेका दिन जिल्ला रसुवा, गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे स्थित रसुवा माध्यमिक विद्यालयमा विद्यालयका प्रध्यानाध्यापक श्री तेम्पा रिसाङ घले ज्यूको प्रमुख आतिथ्यतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा रसुवा माध्यमिक विद्यालयका शिक्षकहरु श्री सुरज वि.. र मेके फ्युबा तथा विद्यार्थी गरी ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सरकारी वकील कार्यालयका सहायक कम्प्युटर अपरेटर मदन पाण्डेयले गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागीहरुले आ-आफ्नो जिज्ञासाहरु राख्नुभएको र जिल्ला न्यायाधिवक्ता श्री याम बहादुर बाँनिया ज्यूले जिज्ञासाहरुको सम्बोधन गर्दै धन्यवाद सहित समापन मन्तव्य दिनु भएको थियो।                            


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

आ.व. ०८१/०८२ को मुद्दाको विवरण


आ.व. ०८१/०८२ को मुद्दाको विवरण


मुद्दाको विवरण



१६ औ‌ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।


महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।


सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।


सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।




समाचार

श्री रसुवा माध्यमिक विद्यालय, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।२०)


श्री नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।१९)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८१।११।०६)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ सेतीभुमे माध्यमिक विद्यालय, कालिका गाउँपालिका वडा नं. १ राम्चे, रसुवा (२०८१।०३।१०)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० उत्तरगया गा.पा. (२०८०।१०।२८)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० कालिका गा.पा. (२०८०।०९।२५)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)


समुदायमा सरकारी वकील कार्यक्रम २०७९।०३।०१ धुन्चे, रसुवा


समुदायमा सरकारी वकील कार्यक्रम २०७८।१०।२९ टिमुरे, रसुवागढी