2079-3-22
मिति २०७९/३/२२ गते उच्च सरकारी वकील कार्यालय पोखराबाट सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, उपन्यायाधिवक्ताहरु खेमराज पाठक र केदारनाथ उपाध्याय समेतकाे उपस्थितिमा यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को व्यवस्थापन तथा सम्पादित कार्यहरुको काम कारवाहीको प्रभावकारीता सम्बन्धमा निरीक्षण तथा अनुगमन कार्य सम्पन्न भयो ।
मिति २०८१।०७।२९ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।
मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।
मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।
मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न