2079-3-8
मिति २०७९ असार ३ गते जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती न.पा. वडा नं. १५ स्थित अमलटारी होमस्टेमा सम्पन्न उक्त कार्यक्रमको संचालन सहायक जिल्ला न्यायाधिवक्ता बुद्धबहादुर थापाले गर्नु भएको थियो भने जिल्ला न्यायाधिवक्ता कमलराज पन्थीले समुदायमा सरकारी वकील कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कार्यक्रममा सहभागिहरुले सोधेका जिज्ञासाहरुको जवाफ समेत दिनुभएको थियो ।
मिति २०८१।०८।१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८१।०७।२९ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।
मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।
मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।