समुदायमा सरकारी वकील कार्यक्रम २०७९।०३।०१ धुन्चे, रसुवा

samachar

2079-3-1

                            समुदायमा सरकारी वकील कार्यक्रम २०७९।०३।०१ धुन्चे, रसुवा

मिति २०७९/०३/०१ गतेका दिन जिल्ला रसुवा, गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे स्थित श्री रसुवा उच्च मा.वि.मा जिल्ला न्यायाधिवक्ता श्री अशोकराज रेग्मी को अध्यक्षतामा विषेश अतिथी उक्त उच्च मा.वि.का निमित्त प्रधानाध्यापक श्री तिलक घिसिङ, विद्यालयका शिक्षक र विद्यार्थी समेत गरी ४० जना व्यक्तिहरुको उपस्थितिमा कार्यपत्र प्रस्तुति र अन्तरक्रिया गरि समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री जित प्रसाद लुईंटेलले कार्यपत्र प्रस्तुत गर्नु भएको र सहभागीहरुको जिज्ञासा उपर जिल्ला न्यायाधिवक्ताले सम्बोधन गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

आ.व. ०८१/०८२ को मुद्दाको विवरण


आ.व. ०८१/०८२ को मुद्दाको विवरण


मुद्दाको विवरण



१६ औ‌ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।


महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।


सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।


सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।




समाचार

श्री रसुवा माध्यमिक विद्यालय, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।२०)


श्री नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।१९)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८१।११।०६)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ सेतीभुमे माध्यमिक विद्यालय, कालिका गाउँपालिका वडा नं. १ राम्चे, रसुवा (२०८१।०३।१०)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० उत्तरगया गा.पा. (२०८०।१०।२८)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० कालिका गा.पा. (२०८०।०९।२५)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)


समुदायमा सरकारी वकील कार्यक्रम २०७९।०३।०१ धुन्चे, रसुवा


समुदायमा सरकारी वकील कार्यक्रम २०७८।१०।२९ टिमुरे, रसुवागढी