२०७८ पुष १९ गते समन्वय समितिकाे वैठक सम्पन्न

samachar

2078-9-20

मिति २०७८।९।१९ गते जिल्ला सरकारी वकील कार्यालयमा जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको संयोजकत्व तथा प्र.जि.अ.मनमाया भट्टराई पंगेनी, प्रहरी उपरिक्षक श्री प्रकाश मल्ल समेतको उपस्थतिमा समन्वय समितिको बैठक सम्पन्न भयो । उक्त बैठकमा डाक्टरलाई बकपत्रको लागि उपस्थित गराउने सम्बन्धमा, साक्षी बकपत्र सम्बन्धमा, सरकारी निकायका पदाधिकारीहरुसँग अन्तर्क्रिया गर्ने सम्बन्धमा र नयाँ कानूनी व्यवस्थाको जानकारी लगायतका विषयहरुमा छलफल गरी निर्णय भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न