2078-9-2
मिति २०७८ मंसिर २९ गते जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका स्थित श्री चौतारी सामूदायिक बन उपभोक्ता समूहको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो । जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन ना.सु. नारायण पौडेलले गर्नुभएको थियो । सहायक जिल्ला न्यायाधिवक्ता श्री बुद्धबहादुर थापाले समुदायमा सरकारी वकील कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियाे भने जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीले सहभागिहरुले सोधेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो ।
मिति २०८१।०८।१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८१।०७।२९ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।
मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।
मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।