मिति २०७८।०८।२० गतेका दिन जिल्ला सरकारी वकील कार्यालय दैलेखकाे आयाेजनामा दुल्लु नगरपालिकाकाे वडा नं ८ मा रहेकाे बहुप्राविधिक शिक्षालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।

samachar

2078-8-27


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना


जिल्ला न्यायाधिवक्ता श्री हरि प्रसाद घिमिरे ज्यू को अध्यक्षतामा मिति २०७९-०५-३० गते अभियोजनकर्ता र अनुसन्धान अधिकारी हरुबिच समन्वयात्मक बैठक सम्पन्न !


मिति २०७८।१०।०७ गतेका दिन समन्वय समितिकाे दोस्रो बैठक सम्पन्न ।


मिति २०७८।०७।१० गतेका दिन महान्यायाधिवक्ताको कार्यालयबाट पाल्नु भएका आदरणीय सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी ज्यू र उपन्याययाधिवक्ता श्री शिवप्रसाद आर्चाया ज्यू बाट यस कार्यालयको निरिक्षाण कार्य समपन्न भएको छ ।


मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।


मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।


यस जिल्ला सरकारी वकील कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त्त आयोजनामा मिति २०७६।८।४ गते दैलेख जिल्ला नारायण नगरपालिका वडा नं ५ मा समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम स‌चालन हुने