मिति २०७८।०७।१० गतेका दिन महान्यायाधिवक्ताको कार्यालयबाट पाल्नु भएका आदरणीय सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी ज्यू र उपन्याययाधिवक्ता श्री शिवप्रसाद आर्चाया ज्यू बाट यस कार्यालयको निरिक्षाण कार्य समपन्न भएको छ ।

suchana

2021-11-02


संलग्न जोडिएका विवरणहरु

सूचना

सुची दर्ता गर्न आउने सम्बन्धी सुचना



जिल्ला न्यायाधिवक्ता श्री हरि प्रसाद घिमिरे ज्यू को अध्यक्षतामा मिति २०७९-०५-३० गते अभियोजनकर्ता र अनुसन्धान अधिकारी हरुबिच समन्वयात्मक बैठक सम्पन्न !


मिति २०७८।१०।०७ गतेका दिन समन्वय समितिकाे दोस्रो बैठक सम्पन्न ।


मिति २०७८।०७।१० गतेका दिन महान्यायाधिवक्ताको कार्यालयबाट पाल्नु भएका आदरणीय सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी ज्यू र उपन्याययाधिवक्ता श्री शिवप्रसाद आर्चाया ज्यू बाट यस कार्यालयको निरिक्षाण कार्य समपन्न भएको छ ।


मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।


मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।


यस जिल्ला सरकारी वकील कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त्त आयोजनामा मिति २०७६।८।४ गते दैलेख जिल्ला नारायण नगरपालिका वडा नं ५ मा समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम स‌चालन हुने


समाचार

यस कार्यालयको बार्षिक कार्ययोजना अनुसार सरोकारवालाहरु संग समुदायमा सरकारी वकील र मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतको आयोजनामा लिखित जवाफ सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम सम्पन्न ।


यस कार्यालयको बार्षिक कार्ययोजना अनुसार मिति २०८२।०८।१६ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८० साल असाेज महिनाकाे ११ गतेका दिन जिल्ला दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ जम्बुकाँधमा यस कार्यालयकाे आयाेजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।


मिति २०७८।०८।२० गतेका दिन जिल्ला सरकारी वकील कार्यालय दैलेखकाे आयाेजनामा दुल्लु नगरपालिकाकाे वडा नं ८ मा रहेकाे बहुप्राविधिक शिक्षालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धी कार्यक्रम