2078-8-23
मिति २०७८ मंसिर २३ गते जिल्ला सरकारी वकील कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको अध्यक्षतामा अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न भयो । उक्त बैठकमा सहायक जिल्ला न्यायाधिवक्ता द्वय श्री डालबहादुर नेपाली र श्री बुद्धबहादुर थापा, प्रहरी निरिक्षक द्वय श्री लक्ष्मी पाण्डे खनाल र श्री मधुसुधन सिंह समेतको उपस्थिति रहेको थियो । बैठकमा प्रारम्भिक अनुसन्धान प्रतिवेदन सम्बन्धमा, फरार अभियुक्तकाे परिचय खुल्ने कागजात राख्ने सम्बन्धमा, मुद्दा पेश गर्ने सम्बन्धमा, सवारी ज्यान मुद्दामा क्षतिपूर्ति रकम सम्बन्धमा, साक्षी उपस्थित गराउने सम्बन्धमा छलफल भई निर्णयहरु गरिएको थियो ।
मिति २०८२/१२/०२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०८१।०८।१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८१।०७।२९ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।
मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।