2078-5-18
मिति २०७८।५।१७ गते जिल्ला सरकारी वकील कार्यालयमा जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको संयोजकत्व तथा प्र.जि.अ.मनमाया भट्टराई पंगेनी, डाक्टर शिवराज न्यौपाने समेतको उपस्थतिमा समन्वय समितिको बैठक सम्पन्न भयो । उक्त बैठकमा यस आ व को वार्षिक कार्ययोजना कार्ययोजना, मुद्दाको सफलता दर, परीक्षण प्रतिवेदन लगायतका विषयहरुमा छलफल गरी निर्णय भएको थियो ।
मिति २०८१।०७।२९ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।
मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।
मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।
मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न