2078-4-7
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (२०७८/७९-२०८२/८३) मिति २०७८/०४/०१ देखि कार्यान्वयनमा आएको व्यहोरा सवैमा जानकारी गराइन्छ। रणनीतिक योजना कानूनी राज्यको सुनिश्चिततालाई केन्द्रमा राखेर तयार पारिएको छ। www.ag.gov.np मा गएर उक्त रणनीतिक योजनाको पूर्णपाठ डाउनलोड गर्न सकिने व्यहोरा अनुरोध छ।
सुचि दर्ता गराउने बारेको सूचना ।
अपराध पीडित संरक्षण नियमावली, २०७८
अभियोजन नीति तथा मार्गदर्शन, २०७७ को विषयमा सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रमको आयोजना
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को घोषणापत्र
यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको ऐन