समुदायमा सरकारी वकील कार्यक्रम २०७७।१२।२०

samachar

2077-12-23

सुचना

मिति २०७७।१२।२० गतेका दिन जिल्ला रसुवा, गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसी स्थित गाउँपालिका सभाहलमा गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ ज्यूको प्रमुख आतिथ्यतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गोसाईकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविलाल सापकोटा, वडा नं. ५ र ६ का वडा अध्यक्ष क्रमश: सिंगी धिण्डुप तामाङ ज्यू र दावा सिदार वाईवा ज्यू, स्थानिय श्यामेवाङफेल उच्च मा.वि.का शिक्षक तथा विद्यार्थी गरी २७ जना व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन उक्त गाउँपालिकाका अधिकृत श्री कृष्ण बहादुर वि.क.ले गर्नुभएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका कर्मचारी श्री ध्रुव प्रसाद लामिछाने र जिल्ला सरकारी वकील कार्यालयका सहायक कम्प्युटर अपरेटर श्री मदन पाण्डेयले गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुले आ-आफ्नो जिज्ञासाहरु राख्नुभएको र जिल्ला न्यायाधिवक्ता श्री अशोकराज रेग्मीले जिज्ञासाहरुको सम्बोधन गर्नुभएको र गाउँपालिकाका अध्यक्ष श्री कैसाङ नुर्पु तामाङ ज्यूले समापन मन्तव्य दिनु भएको थियो।                            


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

आ.व. ०८१/०८२ को मुद्दाको विवरण


आ.व. ०८१/०८२ को मुद्दाको विवरण


मुद्दाको विवरण



१६ औ‌ निजामती सेवा दिवसको उपलक्ष्यमा कर्मचारी मिलनकेन्द्र, रसुवाद्धारा पुरस्कृत हुनुहुने यस कार्यालयका कार्यालय सहयोगी श्री कामीतुलु तामाङ लगायत पुरस्कृत हुनुहुने सम्पूर्ण लाई हार्दिक बधाई छ।


महिला तथा बालबालिका संलग्न भएका सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा बहस पैरवीमा प्रभावकारीता ल्याउन मिति २०७६/०५/१५ गते यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईको संयोजकत्वमा नायब सुब्बा श्री दधिराम बराल र सहायक कम्प्युटर अपरेटर श्री मधु पाण्डेय सदस्य रहेको महिला तथा बालबालिका सेल गठन गरिएको छ। साथै सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईलाई पीडित सहायता अधिकृत समेत तोकिएको छ।


सरकारी वकील कार्यालय, रसुवाको आ.व.२०७६/०७७ को वार्षिक कार्ययोजना।


सरकारी वकील कार्यालय, रसुवाबाट सम्पादित आ.व. २०७५/०७६ को वार्षिक कार्य प्रगती।




समाचार

श्री रसुवा माध्यमिक विद्यालय, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।२०)


श्री नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल, धुन्चेमा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८२।०३।१९)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१/०८२ (२०८१।११।०६)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ सेतीभुमे माध्यमिक विद्यालय, कालिका गाउँपालिका वडा नं. १ राम्चे, रसुवा (२०८१।०३।१०)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८१ हाईल्याण्ड आवासिय माध्यमिक विद्यालय गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे (२०८१।०२।०७)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० उत्तरगया गा.पा. (२०८०।१०।२८)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० कालिका गा.पा. (२०८०।०९।२५)


समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न -२०८० (२०८०।०६।११)


समुदायमा सरकारी वकील कार्यक्रम २०७९।०३।०१ धुन्चे, रसुवा


समुदायमा सरकारी वकील कार्यक्रम २०७८।१०।२९ टिमुरे, रसुवागढी