2077-11-12
मिति २०७७ साल फागुन २ गते यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको अध्यक्षतामा कार्यालयमा कार्यरत कर्मचारीहरुको बैठक बसी तपशीलका बमोजिमका निर्णयहरु गरियो ।
उपस्थिति
जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारी
सहायक जिल्ला न्यायाधिवक्ता श्री डालबहादुर नेपाली
ना.सु. श्री नारायणप्रसाद पौडेल
कम्प्युटर अपरेटर श्री नन्दराम गौतम
सहायक कम्प्युटर अपरेटर श्री प्रेम गौतम
हलुका सवारी चालक श्री कृष्ण दाहाल
कार्यालय सहयोगी श्री अमरराज पाण्डे
कार्यालय सहयोगी श्री सीता आचार्य रेग्मी
कार्यालय सहयोगी श्री छविलाल बस्ताकोटी
कार्यालय सहयोगी श्री कमला कुवर
निर्णयहरु
मुस्कान सहितको सेवा प्रवाहमा सबै कर्मचारीहरु कटिवद्ध रहने निर्णय गरियो ।
मिति २०८२/१२/०२ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०८१।०८।१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८१।०७।२९ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।
मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।