विजया दशमी २०७८ सालकाे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

samachar

2077-9-7

आज मिति २०७८ साल असोज २० गते जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा कार्यरत कर्मचारीहरु विच विजया दशमी २०७८ काे उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारी, सहायक जिल्ला न्यायाधिवक्ताहरु डालबहादुर नेपाली र बुद्धबहादुर थापा लगायत सम्पूर्ण कर्मचारीहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्नु भएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

download
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न