2077-8-8
मिति २०७७।८।४ गते जिल्ला सरकारी वकील कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोतीमा जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको अध्यक्षतामा अनुसन्धान अधिकृत एवं अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरु र सरकारी वकील एवं सरकारी वकील कार्यालयमा कार्यरत कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारी, सहायक जिल्ला न्यायाधिवक्ता श्री डालबहादुर नेपाली, प्र.नि. श्री चन्द्रबहादुर थापा, प्र.नि. श्री सागर पन्त, ना.सु. श्री नारायण प्रसाद पौडेल, क.अ. श्री नन्दराम गौतम, प्र.ना.नि. श्री टिकाराम पोख्रेल र प्र.ना.नि. श्री माोहन थापा समेतको संलग्नता रहेको थियो । जसमा अभियुक्तको वास्तविक परिचय खुल्ने विवरण सम्बन्धमा, पीडित राहत कोषमा रकम जम्मा गर्ने दावी सम्बन्धमा, लागू औषध मुद्दाका अभियुक्त सेवनकर्ता हाे की काराेवारी हाे एकिन गर्ने सम्बन्धमा, सानातिना मुद्दा नचलाउने, सजायमा छुट दावी सम्बन्धमा, हिरासतमा नराखी अनुसन्धान गर्ने लगायतका विषयहरुमा छलफल भएकाे थियो ।
मिति २०८१।०८।१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८१।०७।२९ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।
अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।
मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।
मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।